१८ फागुन २०७७, मङ्गलबार
काडमाडौं – काडमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थीहरुबीच झडप परेको छ ।झडपमा संलग्न प्रचण्ड–नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक ...
१८ फागुन २०७७, मङ्गलबार
तनहुँ — केपी शर्मा ओली पक्ष नेकपा तनहुँका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने भनेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । उनले मंगलबार एक दैनिक पत्रिकामा ‘तानातानमा सांसद’ शीर्षकमा प्रकाशित समाचारमा आफ्नो नाम जोडेर ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा केन्द्रित भएको छ । २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीमा जुटेको राप्रपाले जनाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । सोमबार तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेर ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । २ दिन अघिमात्रै नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका प्रधानमन्त्री ओली आज फेरि गृहजिल्ला झापा जानलागेका हुन् ।आज प्रधानमन्त्री केपी शर्मा ओली ...
१८ फागुन २०७७, मङ्गलबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीलाई फेरि एक गराउन दोस्रो तहका नेताहरुले पहल थालेका छन् । दुई समूहमा विभाजित भइसकेकाशीर्ष नेताहरुबीचको सम्बन्ध निकै तिक्ततापूर्ण अवस्थामा पुगेको भए पनि दोस्रो तहका नेताहरुले पार्टीलाई फेरि एक गराउन सकिन्छ ...
१७ फागुन २०७७, सोमबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ । ...
१७ फागुन २०७७, सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउनको लागि आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा हातेमालो गर्न आउनको लागि आग्रह गर्नुभएको हो ।उहाँले ...
१७ फागुन २०७७, सोमबार
काठमाडौं – आज सेयर बजारमा बृद्धि भएको छ । सोमबार सेयर बजार बढ्ेतापनि कारोबार रकम भने घटेको छ । ४० दशमलव ६४ अङ्कले बढेको बजारमा ५ अर्ब ६९ करोड बराबरको सेयर कारोबार भएको छ । ...
१७ फागुन २०७७, सोमबार
काठमाडौं – ‘विप्लव’ नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई पक्राउ परेका छन् । इन्चार्ज सुस्लिङलाई चन्दा आतङ्क मचाएको आरोपमा आइतबार साँझ महोत्तरीको गौशाला नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो ।प्रदेश नम्बर– २ प्रदेश प्रहरी कार्यालय जनकपुर ...