०८ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन जोड ★   पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत ★   कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही ★   शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती ★   आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम ★   चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला ★   उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका पर्यटकको उद्धार ★   शिक्षक आन्दोलनः पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै ★   महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने ★   ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ ★   जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या ★   सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो ★   कालीकोटमा ट्र्याक्टर दुर्घटनाः चालकसहित चार जनाको मृत्यु ★   गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास ★   साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श ★   पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून ★   जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य ★   वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ ★   बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान ★   दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम प्रयोगविहीन

राष्ट्रिय

निषेधाज्ञाको मोडालिटीमा परिवर्तन के–के खुल्ने भए त !

काठमाडौं – उपत्यकामा भोलीदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आइतबार निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ । ...

पछिल्लो २४ घण्टामा २ हजार ९ सय १८ जनामा सङ्क्रमण, ५३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज सोमबार देशभर ५३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु ...

राष्ट्र बैंकद्वारा सुरक्षा मापदण्ड पालना गरेर सबै बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब ...

सेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च

काठमाडौं – सेयर कारोबारमा साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक ४२ दशमलव ७२ अङ्कले बढेर अधिकतम ३,०२५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत आइतबार नेप्से परिसूचक अधिकतम २९८३ ...

दर्जनौं नेपाली फिल्म छायाँकन गर्दै आएका फिल्म छायाँकार प्रधानको निधन

काठमाडौं – नेपाली फिल्म छायाँकार रामशङ्कर प्रधानको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित प्रधानको आइतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले जानकारी दिनुभयो । ७२ वर्षका प्रधानको ...

नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यताको थप विवरण सार्वजनिक

काठमाडौं — नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यताको थप विवरण सार्वजनिक गरेको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट धधध.लभउबष्अियलनचभकक.यचन मार्फत सार्वजनिक गरेको छ ...

राष्ट्रिय जनगणनाको काम पर्ख र हेरको अवस्थामा, महामारीको अन्त्य भए साउनदेखि सुरु गरिने

काठमाडौं – कोभिड १९ को महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था ...

पार्टीलाई पूर्ववत अवस्थाबाट सञ्चालन गरौं भनी जेठ २ पूर्व अवस्थाको बैठक बोलाउने तयारी

काठमाडौं – प्रदेश सरकारमा नेकपा एमाले एकता सुदृढ बन्दै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी गर्नुभएको छ । यसअघि जेठ २३ मा गर्नुभएको ६ बुँदे एकता आव्हानमा उहाँले २०७५ ...

सामान्य ज्वरो आएर अस्पतालमा भर्ना हुनुभएका वरिष्ठ नेता खनाल अक्सिजनको सपोर्टमा

काठमाडौं – सामान्य ज्वरो आएर अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम ...

सरकारले ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण लिदैं, हेरौं कुन देशबाट कति ?

काठमाडौं – आगामी आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । जसमा अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ र ऋणबाट ३ खर्ब ९ ...