०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा ★   किसानलाई ५ सय ३२ घार मौरी वितरण ★   बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन ★   खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन ★   सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण ★   एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि ★   शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह ★   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका क्रियाकलापको अनुगमन

राष्ट्रिय

मेलम्ची खानेपानी आयोजनामा कार्यरत् ३७ कर्मचारीको उद्धार, ९ बेपत्ता

मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन् । मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका–७ मा एक जना मृतकको शव फेला ...

पुष्प व्यवसाय सङ्कटमा, दैनिक एक करोड नोक्सान

काठमाडौं – कोभिड–१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब रु.१ करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन ...

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा

चितवन – नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर ...

अस्पतालको वेडबाट नेता खनालको आग्रह : पार्टी मिलाउनुस् कमरेड !

काठमाडौं – थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले ...

विपद व्यवस्थापन कार्यकारी समितिद्वारा तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न निर्देशन

काठमाडौं – विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्तै बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ ...

वरिष्ठ नेता खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री एवंम पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटर स्वास्थ्य लाभको कामना गर्नु भएको छ । केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता खनाललाई महासचिव पोखरेलले आज ...

सरकारसँग तत्काल उद्धार र राहत उपलब्ध गराउन देउवाको माग

फाइल फोटोकाठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाद्वारा आफ्नो पार्टीका बाढी तथा पहिरोका कारण विपदमा परेका जनतालाई उद्धार गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सभापति देउवाले बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित ...

देशैभर बाढी र पहिरो, मनाङ र मेलम्चीमा बाढीले बजार नै ढुवानमा

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिलोले धनजनको क्षति हुन थालेको छ । विशेषगरी नेपालको मध्यक्षेत्र बढी प्रभावित भएको छ । मनाङ, लमजुङ, बाग्लुङ, पाल्पा, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा अत्यधिक वर्षा भएका ...

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा सङ्क्रमण, ४१ को मुत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ४ हजार १ सय ८७ जनाले कोरोना जितेर घर फर्किन सफल भएका छन् ...

निरन्तर वर्षाले पहिरो जाँदा बेँसीशहर—चामे सडक अवरुद्ध

मनाङ – आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडक अन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले ...