०८ असार २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । आज मङ्गलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले मन्त्रिपरिषद् विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र छनौट गर्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ । आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – केहि दिनदेखि लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजारमा आज मङ्गलबार भने यूटर्न देखिएको छ । अघिल्लो साताको बुधबारदेखि घट्न थालेको सेयर बजार यो साताको कोरोबार हुने तेस्रो दिन भने लयमा फर्किएको हो ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट दर्ता गराउनुभएको थियो । सो भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले रिट निवेदकलाई सूचना दिन ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नेता सुनिल थापा समुहका ५५ जनालाई काङ्ग्रेस महासमिति सदस्यमा मनोनित गरेको छ । काङ्ग्रेस केन्द्रीय समितिको निर्णयअनुसार काङ्ग्रेस सहमहामन्त्री बनेका सुनिल थापासहित हित रामकृष्ण भट्टराई, विष्णुविक्रम ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – उपत्यकाका सडकमा आजदेखि सवारी चाप बढेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्ने निर्णय गरेसँगै आजदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधनसञ्चालनमा आएका ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेका ६ रिटमाथिको सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले गत जेठ २५ गते ...
०७ असार २०७८, सोमबार
काठमाडौं — देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा ...