०७ असार २०७८, सोमबार
काठमाडौं — देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप फैलिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतङकविरुद्ध लड्न ...
०७ असार २०७८, सोमबार
काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल ...
०७ असार २०७८, सोमबार
काठमाडौं– शेयर बजार परिसूचक–नेप्सेमा सोमबार एकैदिन ७१ दशमलव ०६ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा झरेको छ । यसअघि साताको पहिलो दिन ...
०७ असार २०७८, सोमबार
काठमाडौं —प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले क्रियाशील सदस्य संख्या १० लाख पु¥याउने बताएको छ । जसअनुसार अझै दुई लाख क्रियाशीको विवरण केन्द्रमा आउन बाँकी छ । ७७ मध्ये ३ जिल्लामा अझै क्रियाशील वितरण गरिसकिएको छैन । ...
०७ असार २०७८, सोमबार
काठमाडौं — कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ देखि जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा भोली मङ्गलबारबाट खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले जनस्वास्थ्यका मापदण्ड ...
०७ असार २०७८, सोमबार
काठमाडौं —राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिनुभएको छ । उहाँले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा आइतबार बोलाएर अहिले कोभिड–१९ सङ्क्रमण र त्यसविरुद्धको ...
०७ असार २०७८, सोमबार
काठमाडौं — नेपाल शिक्षक महासङ्घले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन दिएका छन् । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासङ्घविरुद्ध ...
०७ असार २०७८, सोमबार
काठमाडौं —नेपालमा कोरोना भाइरसको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका ...
०६ असार २०७८, आइतबार
काठमाडौं– अग्रपंक्तिमा रही समाचार सङ्कलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप दिने व्यवस्था मिलाउन सर्वोच्च अदालतद्वारा सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले समाचार सङ्कलनका क्रममा ...
०६ असार २०७८, आइतबार
काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो । उक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी ...