०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा

राष्ट्रिय

स्नातक तह प्रवेश परीक्षाको लागि आफूलाई पायक पर्ने केन्द्र छनौट गर्न आग्रह

काठमाडौं – चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र छनौट गर्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ । आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र ...

लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजार आज भने यूर्टन

काठमाडौं – केहि दिनदेखि लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजारमा आज मङ्गलबार भने यूटर्न देखिएको छ । अघिल्लो साताको बुधबारदेखि घट्न थालेको सेयर बजार यो साताको कोरोबार हुने तेस्रो दिन भने लयमा फर्किएको हो ...

प्रधानमन्त्रीको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै चारै प्रदेशसभा सदस्यलाई सूचना दिन आदेश

काठमाडौं – सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट दर्ता गराउनुभएको थियो । सो भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले रिट निवेदकलाई सूचना दिन ...

राप्रपा छोडेर काङ्ग्रेस सह-महामन्त्री बनेका थापासहित ५५ जनालाई महासमिति सदस्यमा समायोजन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नेता सुनिल थापा समुहका ५५ जनालाई काङ्ग्रेस महासमिति सदस्यमा मनोनित गरेको छ । काङ्ग्रेस केन्द्रीय समितिको निर्णयअनुसार काङ्ग्रेस सहमहामन्त्री बनेका सुनिल थापासहित हित रामकृष्ण भट्टराई, विष्णुविक्रम ...

उपत्यकामा ५४ दिनको निषेधाज्ञापछि देखियो सडकमा सवारी चाप

काठमाडौं – उपत्यकाका सडकमा आजदेखि सवारी चाप बढेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्ने निर्णय गरेसँगै आजदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधनसञ्चालनमा आएका ...

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...

मन्त्रिपरिषद् बिस्तारविरुद्ध र एमालेको भ्याकेट निवेदनमा आज सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं – आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेका ६ रिटमाथिको सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले गत जेठ २५ गते ...

थप २ हजार २ सय ९७ जनामा कोरोना सङ्क्रमण, ४६ को मृत्यु

काठमाडौं — देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा ...

आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने सरकारको निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति

काठमाडौं – बागमती प्रदेश सरकारको आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णयप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । प्रदेश सरकारले नयाँ बजेटमार्फत आफैं सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको निर्णय तत्काल फिर्ता लिन समेत महासङ्घले माग ...

माओवादी केन्द्रद्वारा १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन

काठमाडौं —नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो । कारबाहीमा परेका ...