०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

राष्ट्रिय

सिटौलालाई कार्यवाहक सभापति दिऊँ, नभए तपाईं जित्नुहुन्न : भीमसेनदास

काठमाडौं – काङ्ग्रेसको महाधिवेशन आउन अब दुई महिना बाँकी छ । सभापति शेरबहादुर देउवा हिजो आफु पुनः सभापतिमा उठ्ने भने पछि काङ्ग्रेसको राजनीति तरङ्गित बनेको छ । आज सभापति देउवाले बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग आफ्नै ...

स्मार्ट लकडाउन लागु गर्ने तयारी

काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको महामारी फैलिएसँगै विगत ५२ दिनदेखिको निषेधाज्ञा यही आषाढ दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी स्मार्ट लकडाउन कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट ...

काङ्ग्रेसको सभापतिमा देउवाले पुनः उम्मेदवार बन्ने खुलासा, सभापति पदका आकाङ्क्षी धेरै

काठमाडौं– नेपाली काङ्ग्रेसको आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति पदको लागि फेरी पनि सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । सभापति देउवाले यस अघि अर्को कार्यकाल पनि सभापतिमा उठ्ने अनौपचारिक रुपमा भनेता ...

पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । उहाँको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी ...

पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा कोरोना सङ्क्रमण, ३४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ ...

मुलुकको सङ्कटकालीन अवस्थामा मैले पार्टीको नेतृत्व छोड्दा असफल भएको देखिन्छ : देउवा

काठमाडौं —प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने बताउनुभएको छ । प्रदेश १ का आफू पक्षीय केन्द्रीय सदस्यसँगको आन्तरिक छलफलमा आज शनिबार सभापति देउवाले आफूलाई सहयोगको प्रस्ताव राखेको एक ...

खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको छु : खेलकुद मन्त्री मियाँ

काठमाडौं – नवनियुक्त युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले खेल क्षेत्रको विकासको लागि खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग सुझाव लिनुभएको छ । शनिबार ओलम्पिक डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालय ...

सरकारले सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले प्रदेश सरकारले आफ्नै सञ्चार गृह सञ्चालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । आज शनिवार नेपाल पत्रकार महासङ्घको बागमती प्रदेश समितिको आयोजनामा बागमती ...

सडक अवरुद्ध हुंदा राजधानीका ठूला अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकियो

काठमाडौं – कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट खरीद गरिएको थियो । चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा तातोपानी क्षेत्रमै रोकिएपछि आयातकर्ता विध म्यानेजमेन्टले ‘एयर ...