०४ असार २०७८, शुक्रबार
काठमाडौं – दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो निजी क्षेत्रका दुग्ध उत्पादकहरुलाई पनि वितरण गर्न थालिएको छ । दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग गरिने त्यस्ता लोगोपछि सवारी साधनले सडकमा एम्बुलेन्स ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं – माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुग्नुभएको हो । एमाले र माओवादीका नेता पालैपालो निर्वाचन आयोग पुगेका छन् । माओवादी छोडेर एमाले ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं — सरकारले बाढीपहिरो, डुबानलगायत प्राकृतिक प्रकोप पीडित तथा अन्य प्रभावित परिवारलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई लिखित तथा मौखिक निर्देशन दिँदै राहत सामग्री स्थानीय तहमार्फत ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच आन्तरिक छलफल सुरु भएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं – वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्य भएकाले उहाँलाई शुक्रबार चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ । अस्पतालद्वारा जारी ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं– आयरल्याण्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ । युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत् प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा गिट्टी बालुवा निकासी गर्ने उल्लेख छ । यो व्यवस्था उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै सर्वोच्चमा ७ वटा रिट परेका छन् ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं – पूर्वसांसद तथा निष्ठावान नेताका रूपमा परिचित नेपाली काङ्ग्रेसका पुराना नेता कृष्णसिंह परियारको निधन भएको छ । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारको आफ्नै निवास नेपालगन्जमा निधन भएको हो ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं – पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन् । पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ । खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने ...
०४ असार २०७८, शुक्रबार
काठमाडौं – चलचित्र बिकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार सङ्घ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार सङ्घ युके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । कोषलाई केन्द्रीय कार्यालयको ...