०९ असार २०७८, बुधबार
काठमाडौं – संवैधानिक इजलासमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत गुमाइसकेपछि राष्ट्रपतिले पदमुक्त गरिदिनु पथ्र्यो भन्ने जिकिर गर्नुभएको छ । विश्वासको मत नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा ...
०९ असार २०७८, बुधबार
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध काङ्ग्रेस सभापति शेर बहादुर देउवा लगायतको रिट ...
०९ असार २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुदेखि नै संवैधानिक व्यवस्था, विधिको शासन तथा संविधानको सर्वोच्चतालाई लत्याउँदै स्वेच्छाचारी ढङ्गबाट सरकार चलाउने तथा विभिन्न निर्णयहरु गर्दै आइरहेको जनमोर्चाको आरोप छ । ओलीको कार्यले देशको गणतन्त्र, राष्ट्रियता तथा ...
०९ असार २०७८, बुधबार
काठमाडौं– खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उपराष्ट्रपति पुनले आज बुधबार ओलम्पिक डे–२०२१ को अवसरमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीले खेलाडीलाई मासिक रुपमा दिइने ...
०९ असार २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गत जेठ ८ गते गर्नुभएको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनहरु माथिको सुनुवाई सर्वोच्च अदातलको संवैधानिक इजलासमा आजदेखि पुनः सुरु भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री र ...
०९ असार २०७८, बुधबार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते र ३१ गते विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले असंवैधानिक ठहरगर्दै खारेज गरेपछि मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले त्यसको स्वागत गरेको छ ।नेकपा(मसाल) का महामन्त्री ...
०९ असार २०७८, बुधबार
काठमाडौं– आज बुधबार पहेंलो धातु सुनको मूल्यमा गिरावत आएको छ । आज सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा ...
०९ असार २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रीहरूको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको फैसला ’संविधानविपरीत’ भएको आरोप लगाउनुभएको छ । सर्वोच्चको आदेशपछि पदमुक्त भएर हिजो मङ्गलबार बालुवाटार पुगेका मन्त्रीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ...
०९ असार २०७८, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमितको उपचार अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा ...
०९ असार २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताउनुभएको छ । हिजो मङ्गलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम ...