२३ असार २०७८, बुधबार
काठमाडौं – निर्वाचन आयोगले जसपा भित्रको विवादलाई कानुनी प्रक्रियाबाटै टुङ्गो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद समाधान गर्न असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो । आयोगले ...
२३ असार २०७८, बुधबार
काठमाडौं – स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४–२ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली ...
२३ असार २०७८, बुधबार
काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका १४ जना नेता–कार्यकर्तालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले नेकपाका केन्द्रीय सदस्य चुडामणि वली ’आदर्श’सहित १४ जनालाई ...
२३ असार २०७८, बुधबार
काठमाडौं – नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो । निगमले दुई हप्ता पनि नवित्दै पेट्रोलियम पदार्थको मूल्य छ । निगमले गत असार १० ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीको अभिव्यक्ति विवादित बनेको छ । राष्ट्रियसभा बैठकमा पाएको दश मिनेटको समयमा वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता सुनाएकी थिइन् । नेताहरुले बाँदर चरित्र देखाएको पृष्ठभूमि बताउँदै वलीले ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले चिनियाँ गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं –ट्राफिक प्रहरीले उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला पारेर ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल एयरलाइन्सको कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भएपछि त्यसको विरोधमा कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । सो क्रममा प्रहरीले ताला तोड्न खोजेपछि तनावको अवस्था सिर्जना भएको ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमाले एकताका लागि ब्युँताइएको कार्यदलको बैठक आज पनि निष्कर्षबिहिन भएर टुङ्गिएको छ । सिंहदरबारमा बसेको बैठक ठोष निष्कर्ष निकाल्न असफल भएको हो । बैठकमा सहभागी विद्रोही पक्षका नेता गोकर्ण विष्टले हिजो भन्दा ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर १५ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ...