२३ असार २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ ...
२३ असार २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफु खरो रुपमा प्रस्तुत हुने बताउनुभएको छ । आज बुधबार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा ...
२३ असार २०७८, बुधबार
काठमाडौं – सेयर बजार परिसूचक नेप्से लगातारको गिरावटसँगै बुधबार २ हजार ८ सयको विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक थप १६ दशमलव ९७ अङ्कले घटेर २ हजार ८ सय ...
२३ असार २०७८, बुधबार
काठमडौं– पार्टीको नामाकरणसहित औपचारिक विभाजन हुन बाँकी जनता समाजवादी पार्टी (जसपा) को विवाद टुङ्ग्याउन निर्वाचन आयोगले ५ सदस्यीय इजलास गठन गरेको छ । जसपाको महन्थ ठाकुर र उपेन्द्र यादवबीचको विवाद, कारवाही र पार्टीको आधिकारिकता विषयमा ...
२३ असार २०७८, बुधबार
काठमाडौं – राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएकाछ । पार्टी भित्रको विवाद र देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा उहाँहरुबीच करिब दुई घण्टा छलफल भएको ...
२३ असार २०७८, बुधबार
काठमाडौं–पाँच महिनादेखि विवादमै रुमलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद टुङ्गिने भएको छ । एमालेका प्रवक्तासमेत रहेका ओली पक्षका नेता तथा एमाले विवाद समाधान कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले भोलिसम्म पार्टी एकतामा देखिएका अवरोधहरु ...
२३ असार २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने तयारी भइरहेको छ । पूर्वमाओवादी टोलीले आजै निर्वाचन ...
२३ असार २०७८, बुधबार
म्याग्दी – म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । बाढीबाट एक जना बेपत्ता भएका छन् । मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन ...
२३ असार २०७८, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ...
२३ असार २०७८, बुधबार
काठमाडौं – नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुनेछ । यसअघि हिजो मङ्गलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी ...