११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का ★   नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा पदबहाली ★   ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ ★   पाकिस्तान र इरानबाट एकै दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता ★   गाजामा इजरायली आक्रमणः २९ जनाको मृत्यु ★   गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्नः काङ्ग्रेस प्रवक्ता महत ★   देश विकासका लागि युवा एकतामा जोड ★   ‘राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा’ ★   गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द ★   ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ ★   निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने ★   राष्ट्रपतिद्वारा शिक्षामन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ ★   नेप्से परिसूचक दुई अङ्कले बढ्यो ★   तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न ★   सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड ★   च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म ★   आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न गाउँपालिकाको आग्रह

राष्ट्रिय

लागुऔषध र ब्राउनसुगरसहित चार जना पक्राउ

काठमाडौं – लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको ...

पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाने तयारीमा

काठमाडौं – पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाने तयारीमा छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लाग्नुभएको हो । लेखराज भट्ट विरामी भएर ...

अविरल वर्षासँगै आएको बाढी–पहिरोमा परी ५१ जनाको मृत्यु, २९ बेपत्ता

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि असार २४ सम्म ५१ जनाको मृत्यु भएको छ । मनसुनजन्य घटनामा परी यो अवधिमा पाँच बालकसहित ३१ पुरुष र ...

पार्टीभित्रको विवाद मिलाउन गठन भएको एमाले कार्यदलको प्रगति शून्य, बैठक आज पनि बस्ने

काठमाडौं – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिनुभएको छ । एमाले भित्रको विवाद मिलाउन ...

निर्मात्री तथा नायिका कुँवरले गरिन् आत्महत्या

काठमाडौं – नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । जेनीको शव ...

देशभर मनसुनी वायुको प्रभाव, आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा ...

मन्त्रिपरिषद् थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भयो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीलाई मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भएको बताउनुभएको छ । मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै उहाँले कार्यपालिकाको प्रभावकारितामा नै असर पर्ने गरी सर्वोच्च ...

क्रियाशील सदस्यता वितरणमा परेका उजुरी विरुद्ध चनाखो भएर छानविन गर्न पौडेल समूहको निर्देशन

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको दावी गरेको छ । अन्य पार्टीबाट काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी ठूलो संख्यामा ...

पुर्खाको ज्ञानलाई स्वीकार गरेर अगाडि बढे मात्र विज्ञता हासिल गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजहरुले दिएका कैयौं परम्परागत ज्ञानको अनुसरण गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । पुर्खाको ज्ञानलाई स्वीकार गरेर अगाडि बढे मात्र विज्ञता हासिल गर्न सकिने उहाँको भनाइ छ । प्रधानमन्त्रीको सरकारी ...

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा सङ्क्रमण, २९ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार २ सय ८६ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । यस्तै पछिल्लो ...