११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का ★   नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा पदबहाली ★   ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ ★   पाकिस्तान र इरानबाट एकै दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता ★   गाजामा इजरायली आक्रमणः २९ जनाको मृत्यु ★   गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्नः काङ्ग्रेस प्रवक्ता महत ★   देश विकासका लागि युवा एकतामा जोड ★   ‘राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा’ ★   गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द ★   ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ ★   निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने ★   राष्ट्रपतिद्वारा शिक्षामन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ ★   नेप्से परिसूचक दुई अङ्कले बढ्यो ★   तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न ★   सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड ★   च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म ★   आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न गाउँपालिकाको आग्रह

राष्ट्रिय

पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु

दाङ –अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला ...

सातौं शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनःनिर्माण भैरहेको काष्ठमण्डपको काम अन्तिम चरणमा

काठमाडौं – काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनःनिर्माण भैरहेको छ । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ...

साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ...

वरिष्ठ नेता खनालको उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका ओली पन्छिए, सुम्पिए सरकारी ढुकुटीलाई

काठमाडौं – भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च आफ्नो पार्टीले बेहोर्ने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसविपरीत उहाँको उपचार सरकारले गर्ने गरी निर्णय गराउनुभएको छ । पछिल्लो ...

एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित, आन्तरिक छलफलमा नेताहरु

काठमाडौं – नेकपा एमालेको विवाद समाधान गर्न गठित मध्यान्ह् १२ बजेपछि सुरु भएको कार्यदलको बैठक आज साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ । आजै सिंहदरबारमा बसेको बैठक साँझ पुनः बस्ने गरी स्थगित गरिएको हो ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध

चितवन – रातिदेखि परेको पानीका कारण आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो । ...

साउनदेखि अवैध रुपमा आयात भएका मोबाइलमा पूर्ण प्रतिबन्ध

काठमाडौं – सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८/०७९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक ...

आर्थिक वर्षको १० महीनासम्म फितलो बनेको प्रधानमन्त्री रोजगार कार्यक्रम एक महिनामै ३ अर्ब खर्च

काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट आर्थिक वर्ष सकिनै लाग्दा धमाधम खर्च हुन थालेको छ । वर्षा लागेर जताततै सडकमार्गहरु अवरुद्ध भएका बेला सडक केन्द्रित रोजगार कार्यक्रमको कार्यान्वयन तीव्र भएको हो । गत वैशाख मसान्तसम्म ...

कोभिड–१९ विरुद्धको खोप लिन आज चीन जाँदै निगमको जहाज

काठमाडौं – कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउन आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । स्वास्थ्य तथा ...

बैरी हँसाएका नेता मिलेपछि एमालेको नौटङ्की विवाद आज टुङ्गिने

काठमाडौं— लामो समयदेखि विवादको उल्झनमा रहको नेकपा एमालेको आन्तरिक किचलो समाधान हुने भएको छ । पार्टीका दुई हस्तीहरु अध्यक्ष खड्गप्रसाद शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो साँझ भएको भेटवार्ता र लामो छलफलभए पनि ...