११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ ★   सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन ★   सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै ★   एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण ★   ‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’ ★   ‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’ ★   शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त ★   श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ ★   ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक ★   काङ्ग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छः कार्यवाहक सभापति ★   उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता ★   ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ ★   सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

राष्ट्रिय

विश्वविद्यालयको समकक्षता सेवा अनलाइनबाटै

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट हासिल गरेकोको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन ...

काठमाडौंका सबै स्थानीय तहमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

काठमाडौं – आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा ...

कार्यदल ब्यूँताएर पार्टी विवाद हल गर्ने आशमा एमाले बैठक बस्दै

काठमाडौं –सत्तारुढ दल नेकपा एमालेको पार्टीको विवाद समाधानका लागि पुनः सक्रिय भएको कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक हिजो पनि बसेको थियो । बैठकपछि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र विवाद समाधान हुनेमा आशावादी ...

संसद् विघटनविरुद्ध मुद्दा सुनुवाइमा उठेका चार सवाल

काठमाडौं — प्रतिनिधिसभा विघटन मुद्दामा निरन्तर ११ दिनको बहसपछि सुनुवाइ सकिएको छ । निवेदक पक्ष, सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायी, सभामुखका कानुन व्यवसायी र एमिकस क्युरीको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दालाई आगामी २८ गते ...

२ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक कोभ्याक्स खोपको प्रतीक्षामा

काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउन २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ ...

राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको सेयर बजारमा ठूलो महत्व

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । सरोकारवालाहरूले आ–आफ्ना सुझावहरू पनि दिइरहेका छन् । अहिले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू आफ्नो पुँजी वृद्धिको पक्षमा देखिएका छन् भने वाणिज्य ...

देशका प्राय सबै क्षेत्रको मौसममा बदली भै पानी पर्ने, बुधबारदेखि मनसुन पुनः सक्रिय हुने विभागको भनाइ

काठमाडौं – आज देशका विभिन्न क्षेत्रमा मनसुन सक्रिय रहँदा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश ...

विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न ११० होटेल तोकिए

काठमाडौं – सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न कुल १ सय १० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागका अनुसार विभागमा दर्ता भैका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि ...

सवारी कर अनलाइन प्रणालीबाटै तिर्न सकिने व्यवस्था

काठमाडौं – बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलोपटक सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी ...

पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा सङ्क्रमण, २३ को मृत्यु

काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २३ को मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा ...