२४ असार २०७८, बिहिबार
काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रहि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणालीमा आज बिहान प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा ...
२४ असार २०७८, बिहिबार
इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज बिहीबारदेखि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार ...
२३ असार २०७८, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । आज बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनका ...
२३ असार २०७८, बुधबार
काठमाडौं – गत असार १ गतेको बाढी र पहिरोले मनाङका कम्तीमा ५३ घरमा क्षति पुग्यो । मनाङको तल्लो भेग चामे, ताल, धारापानी, तिमाङ क्षेत्र मात्र होइन, माथिल्लो मनाङको नार्फाभूमिमा समेत क्षति पुगेको थियो । साना ...
२३ असार २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ ...
२३ असार २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफु खरो रुपमा प्रस्तुत हुने बताउनुभएको छ । आज बुधबार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा ...
२३ असार २०७८, बुधबार
काठमाडौं – सेयर बजार परिसूचक नेप्से लगातारको गिरावटसँगै बुधबार २ हजार ८ सयको विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक थप १६ दशमलव ९७ अङ्कले घटेर २ हजार ८ सय ...
२३ असार २०७८, बुधबार
काठमडौं– पार्टीको नामाकरणसहित औपचारिक विभाजन हुन बाँकी जनता समाजवादी पार्टी (जसपा) को विवाद टुङ्ग्याउन निर्वाचन आयोगले ५ सदस्यीय इजलास गठन गरेको छ । जसपाको महन्थ ठाकुर र उपेन्द्र यादवबीचको विवाद, कारवाही र पार्टीको आधिकारिकता विषयमा ...
२३ असार २०७८, बुधबार
काठमाडौं – राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएकाछ । पार्टी भित्रको विवाद र देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा उहाँहरुबीच करिब दुई घण्टा छलफल भएको ...