१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे ★   गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटर्वार्ता ★   आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब ★   ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’: मन्त्री सिंह ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ★   रेशमलाललाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नै प्रहरीको नियन्त्रणमा, रेशम रिहा हुँदै ★   नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट ★   कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु ★   मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता ★   छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह ★   आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल ★   राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ★   अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग ★   पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै ★   पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा ★   चाँगुनारायण मन्दिरमा रथ जात्रा ★   वैकल्पिक सडक स्तरोन्नति गरिँदै ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

राष्ट्रिय

बागमती प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च एक करोड ९० लाखभन्दा बढी

हेटौंडा – बागमती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक ...

नेपाली बजारमा छापावाल सुनको मूल्य १ हजार रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा तेजावी ...

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं— सत्ता घटक दल नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनको साउन २९ गते शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी असोज ८ देखि १० गतेसम्म २२ ...

केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने माओवादी केन्द्रको निर्णय

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने ...

नयाँ बसपार्कको टिकट काउण्टर डिजिटल प्रणालीमा, कर्मचारीले अनिवार्य पोशाक लगाउनुपर्ने

काठमाडौं – काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई वि.सं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ...

सानिमा लाइफको खुद नाफा १० करोड २७ लाख ७६ हजार रुपैयाँ, बीमाशुल्क १३३ प्रतिशतले वृद्धि

काठमाडौं – हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २० दशमलव ३७ प्रतिशत बढेर १० करोड २७ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको ...

सम्झौताअनुसार अनुदान नपाउँदा पहिरोपीडित समस्यामा

काठमाडौं – जिल्ला प्रशासन कार्यालय म्याग्दीको ढिलासुस्तीले निजी आवास पुनःनिर्माणका लागि सम्झौताअनुसार अनुदान नपाउँदा धवलागिरि र मङ्गला गाउँपालिकाका पहिरोपीडित मर्कामा परेका छन् । वि.सं २०७७ को पहिराले घरबास गुमाएकाहरुलाई बर्खाअघि नै आफ्नै घरमा सार्ने योजना ...

नेपाली काङ्ग्रेसको १४ औँ आसन्न महाधिवेशन मङ्सिरमा र वडा अधिवेशन भदौ १८मा हुने तय

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आसन्न महाधिवेशन फेरि सरेको छ । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा हिजो बसेको केन्द्रीय कमिटि बैठकले यस्तो निर्णय गरेको हो । देउवा निवासमा हिजो बसेको ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, बैठकमा प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत गरिने

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने जानकारी आएको छ । माओवादी केन्द्रको हिजो बसेको बैठकमा अध्यक्ष पुष्पकमल ...

आज देशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं – आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...