१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु ★   एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने ★   संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक ★   रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका ★   गुर्जामा सामूहिक तरकारीखेती सुरु ★   अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ ★   राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै ★   बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत ★   श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छः प्रधानमन्त्री ★   श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने ★   ऐन जारी गर्ने सहमति भएसँगै असार १५ गतेसम्मका लागि शिक्षक आन्दोलनका कार्यक्रम स्थगित ★   राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै ★   भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय ★   लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी ★   पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न ★   आज श्रमिक दिवस ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री ★   डढेलोबारे अझै छैनन् सचेत ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

राष्ट्रिय

प्रधानमन्त्रीले अध्यादेश जारी गरी मुलुकलाई अराजकतातिर धकेल्ने षड्यन्त्र रच्नुभयो : भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश बिना शर्त फिर्ता लिनुपर्नेे बताउनुभएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि आफ्नो प्रतिक्रिया दिंदै उहाँले राजनीतिक दलको विभाजनलाई सजिलो ...

केन्द्रीय सदस्यहरुको सपथ ग्रहण सहित जसपाको केन्द्रीय समीतीको बैठक सुरु

काठमाण्डौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक कालिकास्थानमा सुरु भएको छ । जसपा गठन भएपछिको पहिलो केन्द्रीय कमिटीको बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुलाई सपथग्रहण गराइएको छ । ५१ सदस्यीय कार्यकारिणी समितसहित राष्ट्रिय जनता पार्टी नेपाल ...

सरकारद्वारा २० प्रतिशत निर्णायक हुनेगरी पार्टी विभाजन गर्न पाउने गरी अध्यादेश जारी

फाइल तस्वीर काठमाडौं – सरकारले २० प्रतिशतले पार्टी विभाजन गर्न पाउने गरी दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न लागेको भनी नेकपा एमालेले दाबी गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको स्थायी कमिटी ...

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बिस्तारै उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको ...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरुः दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने तयारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको हो। दल विभाजन सम्बन्धी अध्यादेशका साथै अन्य केहि छलफलका एजेण्डा रहेको बताइएको छ। सरकारले ...

अफगानिस्तानबाट आज एक सय २७ नेपाली सकुशल नेपाल फिर्ता

काठमाण्डौं-अफगानिस्तानबाट आज बिहान १०:१५ बजे एक सय २७ जना नेपाली काठमाडौं अवतरण गरेका छन। जसमध्य १२६ जना पुरूष र एक जना महिला रहेका छन। उनिहरु चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। अफगानिस्तानको ...

यातायात व्यवस्था विभागद्वारा ट्रायल खुलाउने सङ्केत, ट्रायल परीक्षाका लागि परेका ४ लाख आवेदन अलपत्र

काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । आज सीसीएमसीमा ट्रायल खुलाउने सम्बन्धमा सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले जानकारी ...

कुलमानविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनको सुनुवाइ भोलि मात्रै

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हिजो कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका ...

राष्ट्रियस्तरमै एकमत हुन नसक्दा बजेट कार्यान्वयनमा अन्योलता

काठमाडौं – संसद्को चालु अधिवेशन अन्त्य भएसँगै अध्यादेश ल्याइएको आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको अन्योलता लम्बिएको छ । हिजो मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेपछि बजेट अध्यादेश के हुन्छ भन्ने ...

देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने ...