१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे ★   गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटर्वार्ता ★   आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब ★   ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’: मन्त्री सिंह ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ★   रेशमलाललाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नै प्रहरीको नियन्त्रणमा, रेशम रिहा हुँदै ★   नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट ★   कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु ★   मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता ★   छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह ★   आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल ★   राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ★   अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग ★   पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै ★   पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा ★   चाँगुनारायण मन्दिरमा रथ जात्रा ★   वैकल्पिक सडक स्तरोन्नति गरिँदै ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

राष्ट्रिय

लोकसेवा आयोगबाट सञ्चालन गरिने कुनै पनि परीक्षामा रोक लगाउन नहुने न्यायाधीशहरूको तर्क

काठमाडौं – सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको सङ्क्रमणको चङ्गुलमा फस्दै गएता पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले ...

नबिल बैंकको मुनाफा साढे ४ अर्बभन्दा माथि

काठमाडौं – नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३० दशमलव ०६ प्रतिशत बढेर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आ.व.को सोही अवधिमा बैंकले ...

प्रतिनिधि सभाको बैठक आज बस्दै, बैठकमा दुई विधेयक प्रस्तुत हुने

काठमाडौं –प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची सङ्घीय संसद्का महासचिव ...

आज देशभरका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं – आज देशभरका केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ...

परराष्ट्रका सहसचिवको संयोजकत्वमा अगानिस्तानमा रहेका नेपाली पत्तालगाउन कार्यदल गठन

काठमाडौं – सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका ...

नेपाली नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले हिजो आइतबार एक विज्ञप्तिमार्फत अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको हो । अब अफगानिस्तानमा रहेका ...

साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण रुपमा प्रतिबन्ध : सर्वोच्च अदालत

काठमाडौं – सर्वोच्च अदालतले प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउन ...

अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग नै छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको स्थिति सामान्य नरहेको बताउँदै आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिक लगायतका कमी कमजोरीहरु रहेता पनि आगामी राष्ट्रिय सम्मेलनसम्मका लागि बहसको आधार तयार भएको ...

साताको पहिलो दिन सेयर कारोबार रकम २१ अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम

काठमाडौं – साताको पहिलो दिन आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २१ अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । आज आइतबार एकैदिन २१ अर्ब ६४ करोड ७६ लाख ...

पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण, ३३ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत चौबीस घन्टामा ८ हजार ८८ पीसीआर तथा ४ हजार १८ एन्टिजेन परीक्षण भएको छ ...