१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष ★   प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान ★   ‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’ ★   राससलाई आवश्यक स्रोतसाधनसहित सुदृढ र प्रभावकारी बनाउनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी ★   प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार ★   वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच ★   सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस, परिवारको भविष्य खोज्नेहरु…. ★   सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने ★   विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन सभापति देउवाको आग्रह ★   यातायात कार्यालयद्वारा रु ४५ करोड राजस्व सङ्कलन ★   छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण ★   शुद्ध खानेपानी व्यवहारिक हक बन्ने छः मन्त्री यादव ★   ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु ★   एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने ★   संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक ★   रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका ★   गुर्जामा सामूहिक तरकारीखेती सुरु ★   अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ ★   राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

राष्ट्रिय

नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य

काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको छ । हिजो उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री ...

नेतृत्व असक्षम हुँदा फुट्यो एमाले, नेकपा एमाले ‘समाजवादी’ नामको नयाँ पार्टी दर्ता

काठमाडौं – लामो विवाद पछि अन्ततः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विधिवत् रुपमा विभाजित भएको छ । एमाले संस्थापन र एमालेकै असन्तुष्ट पक्षबीचको आन्तरिक पार्टी कलह मिलाउन अध्यक्ष केपी शर्मा ओली अनिच्छुक देखिएपछि वरिष्ठ नेताद्वय ...

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जनामा सङ्क्रमण, ४२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय ३९ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ...

एमालेले दर्ता गरायो सांसद्लाई पदमुक्त गरेको पत्र

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष बुझाएको छ । नेकपा एमालेले सांसदलाई कारवाही गरी पदबाट मुक्त गरेकोे पत्र सभामुख ...

हस्ताक्षर सङ्कलन गर्दै निर्वाचन आयोग जाने तयारीमा नेपाल पक्ष

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन गरिँदै छ । अहिले काठमाडौंस्थित एक होटेलमा उहाँहरु छलफल गरिरहनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग ...

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं – दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा लालमोहोर लगाएर जारी गरिएको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले दल विभाजनका ...

नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ कायम

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य दुई सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा ...

प्राधिकरणमा पुनर्नियुक्तिको माग गर्दै शाक्यले दिएको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पुनर्नियुक्तिको माग गर्दै सर्वोच्चमा दिएको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ । शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेज गर्दै ...

संसद् विघटनका सम्बन्धमा परेका २९ मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुँदै

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा भएको संसद् विघटनका सम्बन्धमा परेका २९ मुद्दाको पेशी आज बुधबारका लागि तोकिएको छ । ती मुद्दाहरुको सुनुवाई १४६ जना सांसदको तर्फबाट दायर मुद्दाको टुङ्गो लगाउने न्यायाधीशहरु ...

कम्युनिस्ट एकता गरेरै छोड्ने सङ्कल्पबाट पछि नहट्ने अध्यक्ष दाहालको दावी

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिस्ट एकताको उठान गर्नुभएको छ । रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा आज पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष ...