२० मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अक्षयकोषका लागि जुट्यो ७४ लाख ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर ★   ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’ ★   धानको समर्थन मूल्य तोकियो, ५० हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी ★   एक करोड बढीको लगानीमा बाख्रापालन ★   रामेछापको सुन्तलाले बजार पाएन ★   ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’ ★   सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा ★   बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री कँडेलको अनुरोध ★   प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै ★   को हुन् त बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ? ★   राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय ★   हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक ★   चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन्ः प्रधानमन्त्री ओली ★   स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा ★   छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु, २४ यात्रु घाइते ★   पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी ★   प्रधानसेनापति सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जानुहुने

राष्ट्रिय

स्रोत र साधनलाई सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परियोः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन् । ...

अनेरास्ववियूद्वारा सिंहदरबार घेराउ

नेकपा प्रचण्ड–माधव निकट युवा विद्यार्थीहरुले संसद विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । ...

कोरोना खोप लगाएका व्यक्तिलाई डिजिटल भ्याक्सिन प्रमाणपत्र

अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । ...

हिउँले अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । ...

संवैधानिक इजलासमा बहस सुरु

संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् । ...

कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेशको लहर चल्यो

बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । ...

अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउँदै

संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूह निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउँदैछन् । ...

राष्ट्रपतिद्वारा तेस्रो संसोधन अध्यादेश २०७७ जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ जारी गरेकी छन् । ...

प्रधानमन्त्रीद्वारा प्रचण्ड–माधव पक्षको आन्दोलनलाई नरभक्षी आन्दोलनको संज्ञा

प्रधानमन्त्री ओलीले देशभरबाट आएको आजको आमसभाले सक्कली र नक्कली नेकपाको फैसला गरिसकेको दाबी गरेका छन् । ...

काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो सभा भएको ओलीको दाबी

नेकपा ओली समूहले आज काठमाडौंमा गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । ...