२७ साउन २०७८, बुधबार
काठमाडौं – सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी सङ्गठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाब दिँदै आएको बेला सरकारले यस्तो निर्णय ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९ सय ७ र ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – कोभिड १९ विरुद्धको खोप खरीदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) राष्ट्रिय सहमतिबाट मात्रै अगाडि बढाउने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे के गर्नुहुन्छ भनी चेतावनीयुक्त भाषामा प्रधानमन्त्री शेरबहादुर देउवालाई रोष्ट्रमबाटै प्रश्न ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक ० दशमलव ९४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ३ हजार १ सय ६२ दशमलव ५९ अङ्कले बढेको छ । यो हालसम्मकै उच्च ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – नेपाल विद्युत् प्रधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई प्राधिकरणका कर्मचारीहरुले स्वागत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उहाँले आज पदभार ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) अब औपचारिक रुपमा विभाजन हुने सङ्केत देखिएको छ । एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालले अब पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग सम्झौता नगर्ने बताएसँगै यस्तो सङ्केत ...
२७ साउन २०७८, बुधबार
बुटवल — लुम्बिनी प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । आज बस्न लागेको विशेष अधिवेशनको मुख्य एजेण्डा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनामा पीसीआर परीक्षण गर्दा ४ ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – संसदमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गर्नुभएको छ । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको ...