२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – सरकारले पछिल्लो तीन वर्षको आर्थिक अनुशासनको अवस्था चित्रण गरिने गरी श्वेतपत्र ल्याउन लागेको बताइएको छ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान अवस्थाको आर्थिक परिदृष्यको विवरण ’श्वेतपत्र’ आज संसदमा पेस गर्ने तयारी गर्नुभएको छ । ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं– केही दिनदेखि सुस्ताएको मनसुन बिहीबारदेखि पुनः सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको अधिकांश क्षेत्रको मौसममा सामान्यदेखि पूर्ण बदली भै भएको छ । ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने भएको छ । उक्त कुराको जानकारी संसद सचिवालयले दिएको हो । व्यवस्थापिका संसदले विजनेश नपाएको भनेर कुरा उठिरहेको बेला आज प्रतिनिधिसभाको बैठकमा दुई वटा ...
२५ साउन २०७८, सोमबार
काठमाडौं – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३ औं संस्करण माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको आज बसेको बैठकले अक्टोवर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ...
२५ साउन २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ...
२५ साउन २०७८, सोमबार
फाइल तस्बिर मनाङ– गत असार १ गते बाढी पहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढी पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । ...
२५ साउन २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर नेतृत्वको गठबन्धन सरकारले विघटन गरेको भूमिसम्बन्धी समस्या समाधमान आयोग खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले साउन १९ गते मङ्गलबार उक्त आयोग खारेजी ...
२५ साउन २०७८, सोमबार
फाइल फोटो ललितपुर– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले विधान संशोधन प्रस्ताव पास गरेको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा बसेको बैठकले उक्त प्रस्ताव पास गरेको हो । बैठक सकिए लगतै सञ्चारकमीहरुसँग ...
२५ साउन २०७८, सोमबार
फाइल तस्बिरकाठमाडौं– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचचन्द्र पौडेल पक्षधरको काठमाडौंको ठमेलमा बैठक सुरुभएको छ । उक्त बैठकमा पार्टी संस्थापन इतरका जिल्ला सभापतिहरुको बैठक बसेको हो । आगामी भदौं १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको काङ्ग्रेसको ...
२५ साउन २०७८, सोमबार
फाइल फोटोकाठमाडौं –प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृत प्रतिस्ष्ठानको सभाकक्षमा स्थायी कमिटीको बैठक केहीबेर अघिमात्र सुरुभएको हो । स्थायी कमिटीको बैठक सकेपछि तीन ...