०२ भदौ २०७८, बुधबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ । हिजो गलत, आज गलत, सधैँ गलत,जसले गरे पनि गलत,’ सामाजिक सञ्जालमा ट्वीट ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको सहमतिमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको बताउनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न हिजै ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम सुरु गर्ने तयारी गरेको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाविरुद्ध नेपालमा चीनबाट १६ लाख डोज भेरोसेल खोप आउन लागेको छ । आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग खरीद गरिएको ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – चिकित्सा शिक्षा सुधारका लागि सङ्घर्षरत अभियन्ता डा. गोविन्द केसी भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गर्न सहमत हुनुभएको छ । हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – सिभिल बैंकले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै सर्वाधिक ब्याजदरको वरिष्ठ बचत खाता ल्याएको छ । यो खातामा ५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार राखी खोल्न सकिने बैंकले जनाएको छ । बचत खातामा वार्षिक ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलले यसअघि दल विभाजन गर्ने अध्यादेश आउँदा सार्वजनिक रूपमा राष्ट्रपतिमाथि प्रश्न ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि अहिले साँझ नयाँ बानेश्वरमा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ ...