२८ भदौ २०७८, सोमबार
काठमाडौं – नेपालको चार दिने भ्रमणमा आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारको टोली स्वदेश फर्किएको छ । नेपालमा विवादास्पद बनेको एमसीसी परियोजना संसदबाट पास गराउन कूटनीतिक दवाव दिने उद्देश्यले एमसीसी ...
२७ भदौ २०७८, आइतबार
मानेभञ्ज्याङ – टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको ...
२७ भदौ २०७८, आइतबार
बाग्लुङ – कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । पचासी वडामध्ये अब दुई मात्रै रेडजोनमा छन् । शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको सङ्क्रमणग्राफले ...
२७ भदौ २०७८, आइतबार
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा मुटभेडमा उत्रने सङ्केत देखाएको छ । सभामुख र सरकार पक्षले विपक्षी दल एमालेलाई एकलौटी रुपमा पेलेर जान खोजेको भन्दै भोलि संसद्मा कुनै अप्रिय घटना घट्न गएको खण्डमा ...
२६ भदौ २०७८, शनिबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको उपचारका क्रममा मृत्यु हुन पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ३७ ...
२६ भदौ २०७८, शनिबार
ललितपुर— नेकपा एमाले आज बिहान बसेको स्थायी कमिटीको बैठकले विधान अधिवेशनमा ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव गरेको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान बसेको बैठकबारे जानकारी दिँदै स्थायी कमिटी सदस्य ...
२६ भदौ २०७८, शनिबार
फाइल तस्वीर काठमाडौं – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली हिन्दु नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा ...
२३ भदौ २०७८, बुधबार
काठमाडौं – हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा हिन्दु नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन ...
२३ भदौ २०७८, बुधबार
काठमाडौं – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको दसौं अधिवेशन आजदेखि सुरु हुने भएको छ । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो । आजबाट सुरुहुने ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल पत्रकार महासङ्घले गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी जारी गरेको दुईवटा विज्ञप्ति सच्याउन माग गरेको छ । भदौ १८ गते र २० गते मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित ...