२० बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय: अध्यक्ष प्रचण्ड ★   विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी ★   नीति तथा कार्यक्रमः बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास ★   सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकारिताको सामाजिक एजेण्डा एआइ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   मोबाइल र टर्च चार्ज गरेको रु १० ! ★   छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन ★   माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित ★   दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न ★   रूपसे झरनामा पर्यटकीय पूर्वाधार ★   आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा ★   सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछः राष्ट्रपति पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँः अध्यक्ष दाहाल ★   एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान ★   समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छः मुख्यमन्त्री लामा ★   मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल ★   ‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’ ★   ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’

राष्ट्रिय

विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनलाई अन्तिम रुप दिन एमालेको बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक, फाइल तस्वीर ।काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बैठक आज आइतबार ११ बजे बस्ने भएको छ । ललितपुरको बालकुमारी ज्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ...

स्वच्छ ऊर्जा उत्पादनको लक्ष्यलाई निरन्तर अघि बढाउनु पर्नेमा प्रधानमन्त्रीको जोड

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापी रुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएको बताउनु बताउनु भएको छ । प्रधानमन्त्री देउवाले उच्चस्तरीय ऊर्जा संवादलाई भिडियोमार्फत् सम्बोधन गर्दै ...

काङग्रेसको पालिका अधिवेशन सुरु हुँदै, काठमाडौंमा असोज १६ गते हुने

काठमाडांै– सत्तारुढ दल नेपाली काङ्ग्रेसको आज शनिबारबाट पालिका तहको अधिवेशन सुरु हुँदैछ । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि पालिका तहको अधिवेशन हुन लागेको हो । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा नगर तथा गाउँपालिका तहको ...

काङ्ग्रेस पदाधिकारीको बैठक बस्दै, सरकार विस्तार र महाधिवेशन मुख्य एजेण्डा

काठमाडौं – नेपाली काङ्ग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा विशेषगरी मन्त्रिपरिषद् विस्तार ...

काङ्ग्रेसको पालिकास्तरीय अधिवेशन असोज ९ मै हुने, १३ जिल्लाको वडा अधिवेशन अझै अन्योलमा

फाइल तस्वीर काठामाडौं – नेपाली काङ्ग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा निर्धारित मितिमै पालिकास्तरीय अधिवेशन गर्ने भएको छ । आज बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सकिसकेका जिल्लामा ९ असोजमै गाउँ र ...

ओलीको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सक्कल फाइल झिकाउने आदेश जारी भएको छ । आज न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको ...

क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनालाई सरकारले दियो एक अर्ब, पुनर्निर्माणको गृहकार्य सुरु

काठमाडौं – सरकारले गत असार १ गते आइएको बाढीपहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको ...

काङ्ग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु

भक्तपुर – नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै भक्तपुरमा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । काङ्ग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् ...

श्रमिकलाई काममा लगाएपछि उचित ज्याला दिनुहोस् : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२ औँ साधारणसभा एवं पाँचौं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै ...

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी असोज ...