१३ असोज २०७८, बुधबार
काठमाडौं – साविकको विजेता टोली ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई सात ओभरमा जितका लागि ५२ रनको लक्ष्य दिएको छ । त्रि वि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – आज संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा सुनुवाइ हुँदैछ । सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरको पेसीमा राखिएको छ । न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा प्रधानन्यायाधीश चोलेन्द्र ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – एनएमबी बैंकले मुद्धती निक्षेपमा ९ दशमलव ५२ प्रतिशतको आकर्षक ब्याज दिने भएएको छ । बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९ दशमलव ५२ प्रतिशत वार्षिक व्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने घोषणा गरेको ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – नेपाली काङ्ग्रेसले १४ औँ आसन्न महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताउनुभएको छ । जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संस्कृति र संस्कारमा नेपालको विशिष्ट ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – राजनितिक दल सम्बन्धी अध्यादेशबारेको विवाद टुङ्गो लागेपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ । सत्ता गठबन्धनबीच सहमति जुटेको अवस्थामा भोलिसम्ममा नयाँ मन्त्री चयन हुने गरी प्रधानमन्त्री देउवाले तयारी थाल्नुभएको छ । तर, मन्त्रिपरिषद विस्तारका ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । गठबन्धनको आज बैठक बसेर मन्त्रालय भागबन्डा मिलाउने र भोलि गठबन्धन दलले आ–आफ्नो पार्टीमा निर्णय गरी मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई दिने तयारी थियो । तर, प्रधानमन्त्री शेरहादुर देउवा ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उहाँकै निवास बालकोट पुग्नुभएको छ । सो भेटमार्फत नै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक सन्देश पठाएको प्रेस नोटमा उल्लेख ...
१२ असोज २०७८, मङ्गलबार
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । आज पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय ...