२८ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो ★   पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग ★   दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती, फैलियो त्रास ★   आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछः मन्त्री यादव ★   नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट ★   जलवायु परिवर्तनले पारेका असरप्रति विकसित देशलाई गम्भीर बनाउन राष्ट्रपति पौडेलको आग्रह ★   निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा ★   द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष ★   जलवायु जोखिमबाट जोगिन पर्वतीय र सामुद्रिक देश साझा कार्यक्रम बनाएर काम गर्न राष्ट्रपति पौडेलको आह्वान ★   बङ्गलादेशः आन्दोलनका क्रममा लुटिएका छ हजार बन्दुक बरामद ★   गाजामा भएको इजरायली हमलामा तीनजना प्यालेस्टिनीको मृत्यु ★   ‘प्रदेश सरकार संस्थागत विकास र नीतिगत सुधारमा केन्द्रित रहेको छः मुख्यमन्त्री बहादुरसिंह ★   ‘वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने’ ★   ‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’ ★   भरुवा बन्दुकसहित एकजना पक्राउ ★   एमालेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन ★   आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन ★   राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राख्नुभएको सम्बोधनको पूर्ण पाठ ★   बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ ★   चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा

राष्ट्रिय

दोहोरो अङ्कले बढ्यो सेयर बजार, नेपाल लाईफमै झुम्मिए लगानीकर्ता !

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अङ्कमा पुगेको छ । ...

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० करोड नाघ्यो

विश्वभरी कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचिमा परेको छ । ...

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिने

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिनेछिन् । करण जोहरलगायत अन्य निर्माताहरुले खुसीका लागि चलचित्रमा अभिनयका लागि प्रस्ताव पनि गरिरहेका छन् । ...

सिटिजन्स बैंककोे कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । ...

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा राखिएको छ । ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । ...

सप्तरीमा लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग रहेका छन् । ...

सरकारी मापदण्ड उल्लङ्घन गर्दै प्रदेश २ का मन्त्रीले कोरोना खोप लगाए

सरकारी मापदण्डलाई उल्लङ्घन गर्दै प्रदेश –२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना भााइरसको खोप लगाएका छन् । ...

प्रचण्ड–माधव पक्षले संसद् विघटनविरुद्ध माइतीघरमा धर्ना गर्यो

संसद् विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । ...

तेस्रो चरणको आन्दोलनबारे (जसपा)को बैठक बस्न सकेन

प्रधामन्त्री केपी शर्मा ओलीको सिफासिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) विरोधमा उत्रिएको हो । ...

पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर

संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । ...