२० असोज २०७८, बुधबार
काठमाडौं – श्रमजीवी पत्रकारहरूका पक्षमा नेपाल पत्रकार महासङ्घले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । ’जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासङ्घ’ भन्ने नाराका साथ महासङ्घले आज काठमाडौंको माइतीघरमा ’बृहत् ऐक्यबद्धता’ प्रदर्शन गरेको हो । चाडपर्वका ...
२० असोज २०७८, बुधबार
काठमाडौं – सत्तारूढ दल नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुङ्गो लगाउन तीनवटै गुटका शीर्ष नेताहरू बैठकमा जुटेका हुन् । पार्टीबाट मन्त्री बन्नेहरूको नाम आजै टुङ्ग्याउने ...
२० असोज २०७८, बुधबार
जनकपुरधाम –सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालय घेराउ गरेको छ । जनमत पार्टीका नेता–कार्यकर्ताले बर्दिवास पुगी आज अख्तियारको कार्यालय घेराउ गरेका हुन् । अख्तियारको टोलीले प्रदेश नं २ को मुख्यमन्त्री ...
२० असोज २०७८, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ सय ९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। १५ हजार ४ सय ६५ वटा नमुनाको परीक्षण गर्दा ...
२० असोज २०७८, बुधबार
फाइल तस्वीर बुटवल – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीकैबीच पनि लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ । आज प्रदेशसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्न खोजेका थिए ...
२० असोज २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी अनुसन्धान कार्यमा कसैसँग सम्झौता नगर्ने सङ्गठन भएको बताउनुभएको छ । नेपाल प्रहरी कुनै शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको ...
२० असोज २०७८, बुधबार
राजधानीको बढ्दो जनघनत्व, सवारी साधनको चाप, भत्केका बिग्रेका र साँगुरा सडक गल्लिमा रिक्सा चलाउन त्यति सहज छैन । एकातिर बटुवाहरुको कर्कसोे त अर्कोतिर ट्राफिक प्रहरीको टोकसो र तथानाम गालि । यो कथा व्यथा हो, राजधानीमा ...
२० असोज २०७८, बुधबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । ...
२० असोज २०७८, बुधबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । काठमाडौंमा उपलब्ध समिति सदस्यहरूलाई बैठकमा बोलाइएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिनुभयो । बैठक केही बेरमा पार्टी कार्यालय बालकुमारी ललितपुरमा बस्दै ...
२० असोज २०७८, बुधबार
वीरगञ्ज– प्रहरीले खैरो हिरोइनलगायत अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित प्रहरीले बाराको निजगढ नगरपालिका–७ माझीटोल बस्ने लोकबहादुर रानामगर, रवि तामाङ, वडा नम्बर ६ बस्ने दिनेश थापा र मेघराज तिमल्सिनालाई पक्राउ गरेको हो ...