२७ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुनः मन्त्री गुरुङ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ★   रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’ ★   सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा ★   पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य ★   पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र मन्त्रालय ★   भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त ★   आजको मौसम पूर्वानुमानः यी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा ★   ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार ★   बागलुङको सबैभन्दा ठूलो ‘दरमखोला हाइड्रोपावर’ अन्तिम चरणमा ★   पोखरा स्पोर्टस् अवार्डः अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित ★   प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने ★   ‘दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ’ ★   सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा ★   बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु ★   नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह ★   हेटौँडा सिमेन्टको उत्पादन बन्द ★   समाजवादीका कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी

राष्ट्रिय

काठमाडौंबाट १९ जुवाडे पक्राउ

काठमाडौं – महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरंले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको ...

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काङ्ग्रेसलाई सात, ...

केपी ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके : नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा ...

प्रधानमन्त्री देउवाद्वारा बडादसैँको शुभकामना व्यक्त

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँको शुभकामना दिनुभएको छ । आजदेखि विजयादशमी पर्व सुरु भएको उल्लेख गर्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि उहाँले ...

आजै साँझसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउँछ : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताउनुभएको छ । आज पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– उस्तै परे आज शपथ ग्रहण ...

मन्त्रालय बाँडफाँडमा असन्तुष्टिकै बीच मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । दलहरुबीच मन्त्रालय बाँडफाँडको टुङ्गो लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । तर काङ्ग्रेस र नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रालय बाँडफाँडलाई लिएर विवाद ...

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक ...

बैंगलोरमाथि हैदरावादको रोमाञ्चक जित हात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ...

हिमालयन बैंकले शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं – हिमालयन बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ...

छोरी जन्माउने १४ आमालाई नगदसहित सम्मान

काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत् सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज ...