२७ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ★   रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’ ★   सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा ★   पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य ★   पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र मन्त्रालय ★   भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त ★   आजको मौसम पूर्वानुमानः यी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा ★   ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार ★   बागलुङको सबैभन्दा ठूलो ‘दरमखोला हाइड्रोपावर’ अन्तिम चरणमा ★   पोखरा स्पोर्टस् अवार्डः अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित ★   प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने ★   ‘दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ’ ★   सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा ★   बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु ★   नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह ★   हेटौँडा सिमेन्टको उत्पादन बन्द ★   समाजवादीका कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी ★   गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

राष्ट्रिय

काङ्ग्रेसको कीर्तिपुर नगर सभापतिमा डङ्गोल चयन

काठमाडौं – नेपाली काङ्ग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डङ्गोल चयन हुनुभएको छ । डङ्गोल नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । सभापति डङ्गोल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह पक्षका हुनुहुन्छ । उपसभापतिमा सुदन बस्नेत ...

दसैँ सुरु, घटस्थापनाको साइत ११:४६ बजे

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश ...

नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि सुरु, घरघरमा विधिपूर्वक घटस्थापना पूजा आरम्भ

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा ...

आजको मौसम : देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा भारतको पश्चिम बङ्गाल ...

सवारीसाधनको भाडा २३ प्रतिशतले वृद्धि

काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज ...

राष्ट्रिय सहमतिबाटै एमसीसी अघि बढाइने परराष्ट्रमन्त्रीको दावी

काठमाडौं – परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले एमसीसी नेपालको हितमा रहेमात्र राष्ट्रिय सहमतिबाट अघि बढाउने बताउनुभएको हो । ...

सनराइज बैंकद्वारा १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सङ्घ संस्थालाई सहयोग

काठमाडौं – सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । आज नेपाल बाल सङ्गठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ...

लुम्बिनीमा नयाँ बजेट ४० अर्ब ९५ करोड ९७ लाख

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच पनि आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ...

अनेरास्ववियूद्वारा लिपुलेक क्षेत्रमा जनगणना गर्न माग

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले लिपुलेक क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले आज एक वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएकोमा आपत्ति जनाउनुभएको छ । ...

दसैँमा घर फर्कने सैनिक परिवारलाई निःशुल्क गाडी र हेलिकोप्टरको सुविधा

काठमाडौं – दसैँमा शहरबाट घर फर्कने नेपाली सेनाले आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनका लागि निःशुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ । सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका ...