१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार ...
१९ असोज २०७८, मङ्गलबार
मोरङ – सङ्घीय तथा प्रदेश कार्यालयबाट प्रदेशस्तीय सञ्चार माध्यममा वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ पुगेको ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजन गर्नका लागि स्थायी कमिटी बैठक बोलाएको छ । आगामी बिहिबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको एसका महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो । एकीकृत समाजवादी पार्टीका महासचिव डा. ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुङ्गो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । हिजो बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – सशस्त्र प्रहरी बल अस्पतालले नेपाली काङ्ग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएको छ । अस्पतालले हिजो सोमबार विज्ञप्ति जारी गरी खड्का यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गर्नुभएको हो । ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ । सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने नेपाल टेलिकमले जनाएको छ । ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो ...