०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बुधबार बसेको बैठकले सो निर्णय ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ४ सय २६ जनामा भएको परीक्षणमा ६ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा तीव्रता दिन आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै बाढी पहिरो प्रभावितहरुको खोज, ...
०३ कार्तिक २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं – सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरूले चुनावसम्म ‘साँठगाँठ’ नगरे वडा समेत नजित्ने दाबी गर्नुभएको छ । आज बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उहाँले उक्त कुरा उल्लेख गर्नुभएको ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ । अघिल्लो दिन ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से आज ६० अङ्कले सुधारियो । कारोबारलगत्तै बढेर २५८९ पुगेको नेप्से पछि केही ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौ – तेजाब आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई प्रदान गरिएको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड हस्तान्तरण गरिएको छ । २०७७ फाल्गुन २४ गते अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले एक भर्चुअल कार्यक्रमका ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । एक वक्तव्य जारी गर्दै अध्यक्ष ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ...