०३ कार्तिक २०७८, बुधबार
विराटनगर – अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो । विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वेमा ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताउनुभएको छ । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई ...
०३ कार्तिक २०७८, बुधबार
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको छ । आज बिहान प्रदेश एक, प्रदेश दुई र बागमती प्रदेशमा पूर्ण ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा वार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा वार्ता भएको हो । वार्तामा मुख्यगरी ...
०२ कार्तिक २०७८, मङ्गलबार
बझाङ – बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङयीबीच फोन संवाद भएको छ । दुई समकक्षीबीच ‘भर्चुअल’ माध्यमबाट एक घण्टा लामो संवाद भएको हो । भिडियो संवादमा चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ जनामा गरिएको नमूना परीक्षणमा १ हजार ९६ ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सरकारले सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गर्ने भएको छ । समसामयिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न अर्थ मन्त्रालयले एक कार्यदल गठन गर्ने भएको हो । खरिद ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सरकारले बाँके घटनाबारे छानबिन समिति बनाएसँगै रुबी खानले आमरण अनशन तोडेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे बनाइएको समितिले छानबिन प्रक्रिया अगाडि बढाउने सहमति गरेपछि अनशन तोडेकी हुन् ...