२९ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बुद्ध पूर्णिमाः जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ ★   बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छः अध्यक्ष प्रचण्ड ★   पाल्पामा संस्थागत सुत्केरी बढाउने अभियान ★   स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो ★   हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन ★   शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा ★   निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी ★   गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्रपति यादव ★   बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधारः सभामुख घिमिरे ★   लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छः राष्ट्रियसभा अध्यक्ष ★   बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीयःसभापति देउवा ★   देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने ★   प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित ★   सवारीसाधन अनुमतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय ★   देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने ★   प्रजातान्त्रिक आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको सराहना ★   दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग ★   भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन ★   सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने ★   राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव

राष्ट्रिय

एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

जलेश्वर – महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा ...

माओवादी केन्द्रका ३२ विभागले पायो पूर्णता (सूचीसहित)

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रका ३२ वटा विभागले पूर्णता पाएको छ । आज बसेको स्थायी समितिको बैठकले विभागको प्रमुखसहित सदस्यहरूको टुङ्गो लगाएको हो । पार्टीका ३३ विभागमध्ये विपत् व्यवस्थापन विभाग भने गठन हुन ...

राष्ट्र बैंकको निर्देशनपछि घटाए बैंकहरुले निक्षेपको ब्याज

काठमाडौं – नेपाल राष्ट्र बैंकले मङ्गलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ...

सामलिङ पावर कम्पनीको आईपीओ आजबाट खुला, यसरी दिनुहोस् आवेदन

काठमाडौं – सामलिङ पावर कम्पनीले आजबाट आवेदन दिन सक्ने गरी सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको ...

क्षतिको अनुगमनपछि सरकारले पीडितलाई राहत दिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि पीडितलाई राहत दिने बताउनुभएको छ । आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताउनुभएको हो । ...

एमालेको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीको आशन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे ललितपुरको तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने तय ...

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाँदै

बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिममा जाने हुनुभएको छ । लगातारको वर्षाका कारण विपदका घटनामा परी सुदूरपश्चिममा धनजनको ठूलो क्षति भएको छ । प्रधानमन्त्री देउवाले कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङ ...

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, विश्वासको मत पाउने सम्भावना न्यून

काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गत असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतसम्बन्धी प्रस्ताव आज प्रदेशसभामा निर्णयार्थ प्रस्तुत ...

बागमती प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं – बागमती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान गठबन्धनको बैठक बस्ने भएको छ । आज अपराह्न बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा ...

देशभर आंशिक बदली, केहि स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश एक र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र ...