२९ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाल्पामा संस्थागत सुत्केरी बढाउने अभियान ★   स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो ★   हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन ★   शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा ★   निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी ★   गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्रपति यादव ★   बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधारः सभामुख घिमिरे ★   लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छः राष्ट्रियसभा अध्यक्ष ★   बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीयःसभापति देउवा ★   देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने ★   प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित ★   सवारीसाधन अनुमतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय ★   देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने ★   प्रजातान्त्रिक आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको सराहना ★   दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग ★   भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन ★   सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने ★   राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव ★   निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह ★   ‘सबै एकजुट भए मात्र विकास सम्भव छ’: मुख्यमन्त्री कँडेल

राष्ट्रिय

कोभिड–१९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । ...

म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

वेस्ट ब्रोममाथि गोलवर्षा गर्दै म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार ५–० को विशाल जीत हासिल गर्दै सिटीले म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ । ...

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ रहेको छ । ...

उद्योग वाणिज्य महासङ्घमा उद्योग समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति विस्तार भएको छ । ...

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको सुरु गरेका हुन् । ...

राष्ट्रपति विद्यादेवी भण्डारी र अमेरिकी राजदूतबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले भेटवार्ता गरेका छन् । ...

देशको विकास, सुशासन र समृद्धिका लागि नेकपाको एकता अनिवार्य :वामदेव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फ्याक भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ...

कहिले हुन्छ त कक्षा १२ को नतिजा प्रकाशन !

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् । ...

सेकुवा कर्नरमा आगलागी, २० लाख बराबरको क्षति

काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ...