०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको प्रमुख कार्यकारी ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – युनेस्को नेपाल प्रमुख माइकल क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताउनुभएको छ । आज नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग मन्त्रालयमा भएको भेटमा उहाँले उक्त कुरा ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेको पालिका अधिवेशन भोलि हुँदैछ । पालिका अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट भोलि दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आठ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा राष्ट्र बैंकको विभिन्न निर्देशन उलंघन गरेपछि आठ वटा बैंकलाई कारबाही गरेको हो ।राष्ट्र बैंकले ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापनका लागि ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो ...
०८ कार्तिक २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंको सिनामङ्गलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगानीमुलका ११ जनालाई सिनामङ्गलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । तालिवानले अफगानिस्तानको सत्ता ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । कोभ्याक्स सुविधा अन्तरगत सो खोप नेपाललाई उपलब्ध गराइएको ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाउनुभएको छ । बैठकमा सर्वोच्चका बाँकी न्यायाधीश भने सहभागी नहुने भएका छन् । हिजो बसेको सर्वोच्चका १४ न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो । ...
०८ कार्तिक २०७८, सोमबार
चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – आगामी पाँच वर्षभित्र रु १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले तद्सम्बन्धी रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१–२०२६) तयार पारेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले आगामी ५ ...