०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली ...
०९ कार्तिक २०७८, मङ्गलबार
कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो । चितुवाले ...
०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – देशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...
०९ कार्तिक २०७८, मङ्गलबार
मोरङ – पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतप्रति जनताको विश्वास उठ्ने कार्य नगर्न राजनीतिक दललाई आग्रह गर्नुभएको छ । विराटनगरमा गएराति आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको हुर्मत लिने काम ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेको छ । आज बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको छ । स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिने भएकाले त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्ने प्रावधानअनुसार आयोगले ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ७ सय ७६ जनामा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । १० हजार ८ सय ६४ जनाको नमूना परीक्षण गर्दा ७ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताउनुभएको छ । आज निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निष्कर्षमा ...
०८ कार्तिक २०७८, सोमबार
पाँचथर – फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसको महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । आज दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज ...