१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भरतपुर महानगरमा छोरी जीवन बीमा कार्यक्रम, आठ सय ९१ जना छोरीको बीमा ★   सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन ★   ‘ठगिएको रकम ९० दिनमै फिर्ता गर्छौं’:रास्वपा ★   रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु ★   नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढ्यो ★   देशका अधिकांश भागको मौसम सफा रहने ★   शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार ★   लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै ★   ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने ★   तस्करीमा संलग्न भारतीय पक्राउ ★   पत्नी हत्या गरेर फरार रहेको राई तीन वर्षपछि विदेशमा पक्राउ ★   निर्माणाधिन जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु ★   कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार ★   विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्याण्ड पराजित ★   कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस ★   मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो ★   साढे २९ तोला बढी सुनसहित दुईजना प्रहरीको नियन्त्रणमा ★   व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार ★   मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यकः अध्यक्ष यादव

राष्ट्रिय

संवैधानिक इजलासमा गुञ्जियो– न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई बोलको गीत

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाई गरिरहेको संवैधानिक इजलासमा बिहीबार ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको दुई पङ्क्ति गुञ्जियो । ...

ओलीले देशलाई कालो सुरुङमा हाले :प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका छन् । ...

प्रदेशस्तरीय होला त, कक्षा १० को एसईई परीक्षा ?

कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । ...

धनुषामा डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालकको हत्या

धनुषामा १ जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । ...

ससंद् विघटनको विरोधमा विवेकशीलको ‘म नागरिक’ आन्दोलन

रतिनिधिसभा विघटनको विरोधमा नागरिकले हरेक गलतको विरुद्ध आवाज उठाउने भन्दै विवेकशीलले प्रतिकात्मक रुपमा काठमाडौँको माइतीघर मण्डलामा ‘म नागरिक’ आन्दोलन प्रदर्शन गरेको छ । ...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सप्तरीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । ...

आगलागीको ४० घण्टापछि मात्रै पुग्यो प्रदेश सरकार

आगलागी भएको करिब ४० घण्टापछि अर्थात् बिहीबार बिहानमात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली केही राहत बोकेर प्रभावित क्षेत्र पुगेको हो । ...

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अवहेलना मुद्दा सुनुवाइ हुँदै

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । ...

मनाङको नासो गाउँपालिकामा लागेको आगो, निभाउने प्रयास जारी

मनाङको नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । ...

भ्रष्टाचार हुने देशहरुमध्ये नेपाल १ सय १७ औं स्थानमाः ट्रान्सपरेन्सी इन्टरनेशनल

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । ...