१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कम्युनिस्ट पार्टीका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम सुरु ★   भरतपुर महानगरमा छोरी जीवन बीमा कार्यक्रम, आठ सय ९१ जना छोरीको बीमा ★   सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन ★   ‘ठगिएको रकम ९० दिनमै फिर्ता गर्छौं’:रास्वपा ★   रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु ★   नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढ्यो ★   देशका अधिकांश भागको मौसम सफा रहने ★   शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार ★   लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै ★   ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने ★   तस्करीमा संलग्न भारतीय पक्राउ ★   पत्नी हत्या गरेर फरार रहेको राई तीन वर्षपछि विदेशमा पक्राउ ★   निर्माणाधिन जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु ★   कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार ★   विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्याण्ड पराजित ★   कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस ★   मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो ★   साढे २९ तोला बढी सुनसहित दुईजना प्रहरीको नियन्त्रणमा ★   व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार

राष्ट्रिय

उपभोक्ता मञ्चद्धारा चिनीको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य बृद्धिको सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्रीलाई मूल्य बृद्धिको अवगत गराउँदै पत्र पठाएको छ । ...

आज देशभर थप २ सय १३ जनामा कोरोना पुष्टि

देशभर आज थप २ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । ...

उपत्यकामा थपिए १ सय २३ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

संसद विघटनकोविरुद्ध काठमाडौंमा मोटरसाइकल ¥याली

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । ¥याली नयाँ बानेश्वरबाट सुरु भएको थियो । ...

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानासँग लिखित जवाफ माग गरेको छ । ...

श्री ३ हुन लागेका केपी ओलीलाई धराशायी बनाउँछौं : प्रचण्ड

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धराशायी बनाउने बताएका छन् । ...

बागमती प्रदेशलाई हराउँदै आर्मी क्लब फाइनलमा प्रवेश

साविक उपविजेता त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ...

प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । ...

नेपाल, खनाल र गौतम मिली प्रचण्डलाई उचालेर सरकार ढाले : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटकको आफ्नो नेतृत्वको सरकार माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको आरोप लगाएका छन् । ...

प्रचण्ड–नेपाल समूह नक्कली देशभक्त बन्ने खोजेको ओलीको आरोप

प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाल समूहलाई ‘पिलोको सङ्ज्ञा दिँदै अहिले पिलो निचोरेपछि नेकपा गतिशील भएको दावी गरेका छन् । ...