२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् । गत चौबीस घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा ९ हजार १ सय ३४ जनाको पीसीआर एन्टिजेन विधिबाट १ ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी १० औं महाधिवेशनमा प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – आन्दोलनकारी कानुन व्यवसायीहरुलाई छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि आठ इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले शुक्रबार एकल इजलास र सात संयुक्त इजलास तोक्नुको साथै आज सबै खाले मुद्दाको ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन भनि मूल गेटमा धर्ना दिइ बसेका आन्दोलनकारी कानून व्यवसायीहरुलाई छल्दै प्रधानन्यायाधीश राणा आफ्नो कार्यकक्षमा पुगेका छन् । जबरा विहान ११ बज्नै लाग्दा मूल गेटको साटो ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्ने भएको छ । वरिष्ठ नेता पौडेलले आज शुक्रबार दिउँसो २ बजेका लागि आफू निकट केन्द्रीय नेताहरूलाई काठमाडौंको ...
२५ कार्तिक २०७८, बिहिबार
काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बेलायत)मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरुसँगको भेटवार्ता र मुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो ...
२५ कार्तिक २०७८, बिहिबार
काठमाडौं— पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ३१७ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ९ हजार ६ सय ९ मा पीसीआर तथा ३ हजार ४४ ...
२५ कार्तिक २०७८, बिहिबार
फाइल तस्वीर ।काठमाडौं – नेपाल बार एशोसिएसनले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ । उक्त विज्ञप्तीमा ‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी ...
२५ कार्तिक २०७८, बिहिबार
काठमाडौं – सरकारले नियुक्तिको लागि सिफारिस गरेको तीन जना नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । प्रदेश नं. एक, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ ...
२५ कार्तिक २०७८, बिहिबार
नेत्रविक्रम चन्द ‘विप्लप’, फाइल तस्वीर । काठमाडौं– सरकारले हिजो बुधबार पेट्रोलियम पदार्थको मुख्य बृद्धि गरेको विरोधमा कार्तिक ३० गते नेपाल बन्द हुने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको ...