१६ कार्तिक २०७८, मङ्गलबार
मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १ सय ६८ को ...
१६ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – प्रधानन्यायाधीश–न्यायाधीशको विवादले लगातार न्यायसेवा प्रभावित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मङ्गलबारका लागि पनि बन्दीप्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकेका छन् । मङगलबारका लागि तोकिएको पेशी अनुसार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन ...
१६ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं — साताको तेस्रो दिन आज छापावाल सुन अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २ सय ले वृद्धि भएर रु ९२ हजार पुगेकोे छ । सोमबार प्रतितोला रु ९१ हजार ८ सय मा कारोबार भएको ...
१५ कार्तिक २०७८, सोमबार
पछिल्लो २४ घण्टामा आज देशभर थप ५ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४ सय ४१ तथा एन्टिजेन विधिबाट ९२ जना ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ७६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयको अनुसार ५ हजार ७ सय ३१ जनामा पीसीआर परीक्षण गरिएकोमा ३ सय ७६ जनामा र ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – सत्तारुढ नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको ...
१४ कार्तिक २०७८, आइतबार
रुपन्देही – कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र ...
१४ कार्तिक २०७८, आइतबार
बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडवाडका अवसर पारेर आज आइतबार आयोजना गरिएको ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – काठमाडौं महानगरपालिकाको कर तथा राजस्व अब इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । महानगरपालिका भित्रको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो । इसेवा एकाउन्ट ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभएको छ । नेतृत्वले लापर्वाही गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उहाँको भनाइ छ । ...