०२ जेठ २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी बनाउन सांसदहरु माग ★   काङ्ग्रेस सांसद बस्नेत निलम्बित ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ ★   उर्जामन्त्री खड्का र एडिबीका उपाध्यक्षबीच भेट, आगामी सहकार्यबारे छलफल ★   कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प छैनः नेता खनाल ★   प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश ★   नेप्से परिसूचक लगातार गिरावट ★   तोलामा तीन हजार पाँच सय रुपैगाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्ररारण) ★   वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन ★   करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन ★   रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै ★   मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै ★   सतुङ्गलको कपडा पसलमा आगलागी ★   युक्रेन र रुसबीचको द्वन्द्व अन्त्य गर्ने वार्तामा रुसी राष्ट्रपति सहभागी नहुने ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ★   तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   हुरीले घर भत्कँदा एक जनाको मृत्यु

राष्ट्रिय

संविधान सङ्घीयता विरोधीले बनाएकाले संशोधन अपरिहार्य छ : अध्यक्ष यादव

फाइल तस्वीर ।रुपन्देही – सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिलेको वर्तमान संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने बताएका छन् । अध्यक्ष यादवले ‘काङ्ग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण ...

पछिल्लो २४ घण्टामा थप ३ सय ९० जनामा सङ्क्रमण पुष्टि, ५ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको ...

तिहार सकिएर सुरु भएको पहिलो दिनमै नेप्से १९.२ अङ्कले घट्यो

काठमाडौं– लामो समयसम्म निरन्तर बढेको पुँजी बजार परिसूचक–नेप्से तिहार सकिएर सुरु भएको पहिलो दिनमै घटेको छ । आज नेप्से १९.२ अङ्कले घटेको छ । दिनको सुरुवातमा केही अङ्कले बढेको नेप्से त्यसपछि ओरालो लाग्न सुरु भएर ...

तराईलगायत देशका विभिन्न ठाउँमा छठपर्वको तयारी गरिंदै, राजधानीमा पनि चहलपहल सुरु

फाइल तस्वीर ।जनकपुरधाम – छठपर्व आजबाट सुरुभएको छ । यो पर्व विशेषगरी मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने गरिन्छ । यसको साथै देशको राजधानी लगायत अन्य क्षेत्रहरुमा पनि छठपर्वको पूजा गर्न थालिएको छ । मिथिला क्षेत्रमा ...

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिंदै, विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउने

फाइल तस्वीर । हेटौंडा– बागमती प्रदेश सरकारले आज विश्वासको मत लिने भएको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।कात्तिक ११ गते बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी ...

देशभरको मौसममा आंशिक बदली, उच्चहिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने

काठमाडौं– अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा देखिएकोे छ । निम्न चापीय प्रणालीले गर्दा नेपालका अधिकांश क्षेत्रको मौसममा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको ...

नेपाल बार एसोसियसन आजदेखि ९० इकाईसँग आन्तरिक छलफल गर्ने

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलनका थप कार्यक्रम ल्याउन नेपाल बार एसोसियसनले आजदेखि आन्तरिक छलफल गर्ने भएको छ । आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्ने ...

आगामी निर्वाचनमा एमाले तेस्रो पार्टी बन्ने नेता थापाको जिकिर

फाइल तस्वीर ।काठमाडौं – नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले आगामी तीन तहको निर्वाचनमा नेकपा एमाले पराजित भै तेस्रो पार्टी बन्ने दावी गर्नुभएको छ । काङ्ग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका–४ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा ...

यमपञ्चकको आज दोस्रो दिन, कुकुर तिहार

फाइल तस्वीर । काठमाडौ.– यमपञ्चक तथा तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कुकुरलाई इमानदारीपूर्वक घरको सुरक्षामा खटिने प्रतीकको रुपमा पनि व्याख्या गरिन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन ...

२४ घण्टामा थप ४ सय ६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

काठमाडौं — पछिल्लो २४ घण्टामा आज देशभर ४ सय ६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १० हजार ...