०४ मङि्सर २०७८, शनिबार
फाइल तस्वीर ।बुटवल – सत्तारुढ दल नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अन्तगर्तको अधिवेशनमा रुपन्देहीमा मतगणनाको विषयलाई लिएर देउवा पक्ष र पौडेल पक्षका कार्यकताहरु कुटाकुट भएको छ । उक्त घटनामा पाँच जना ...
०३ मङि्सर २०७८, शुक्रबार
फाइल तस्वीर ।काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग –२०७८’ आजदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपरान्ह ४ः ४५ बजेदेखि ‘ए’ डिभिजनको लिग सुरु भएको हो । आज शुक्रबार सुरु भएको शहीद ...
०३ मङि्सर २०७८, शुक्रबार
फाइल तस्वीर । काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराका विरुद्ध कार्तिक ८ गतेदेखि आन्दोलन गर्दै आएका कानून व्यवसायीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ...
०२ मङि्सर २०७८, बिहिबार
फाईल तस्वीरकाठमाडौ— सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दिउँसो १ः३० बजेका लागि फुलकोर्ट बैठक बस्न लागेको प्रधानन्यायाधीशको सचिवालयले जानकारी दिनुभएको छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको ...
०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । जनकपुरधाम – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदालतको समस्याका अदालतभित्रैबाट समाधान हुनुपर्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले जनकपुरमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उक्त धारणा व्यक्त गरेका ...
०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौंं– जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज मङ्सिर १ गते यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकामा यस वर्षको आजको दिन बढी चिसो ...
०१ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाल बार एसोसिएशन र सर्वोच्च बारका पदाधिकारीले सर्वोच्च अदालतका काममा फर्किएका पाँच जना न्यायाधीशहरुसँग वार्ता गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुको समूहबाट बाहिरिएका पाँच जना ...
०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर ।विराटनगर– प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट आज विश्वासको मत लिंदै हुनुहुन्छ । केहीबेर अघिमात्रै सुरु भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लाग्नु भएको हो । यता प्रमुख प्रतिपक्षी दलले ...
०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौं – सरकारले ग्लोबल टेन्डरबाट छापिँदै आएको स्टीकर अन्तशुल्कको स्टीकर अबदेखि आफैंले छाप्ने भएको छ । ग्लोबल टेन्डरबाट छापिँदै आएको उक्त स्टीकर अर्थमन्त्री जनार्दन शर्माले सरकार आफैंले छाप्ने बताउनु भएको छ । ...
०१ मङि्सर २०७८, बुधबार
काठमाडौं– आन्दोलनमा उत्रेका कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा नारावाजी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन गरिरहेका कानून व्यवसायी र सुरक्षा बलबीच धकेला धकेल भएको छ । ...