०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सगरमाथा संवाद : दिगो हिमाली अर्थतन्त्र निर्माणको सशक्त माध्यम बन्नसक्छः प्रा. डा. राई ★   अमेरिकाको टेक्सास राज्य संसदबाट ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित ★   फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो आयोग ★   शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको भूमिका महत्वपूर्ण ★   हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री देउवा ★   सगरमाथा संवाद सुरु ★   कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने ★   माओवादी केन्द्रले आजदेखि मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्दै ★   बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै ★   चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन ★   सगरमाथा संवाद: जलवायु सङ्कटको न्याय खोजिदैँ ★   सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने ★   कुलेखानी–कलङ्की–हुमाने सडक १९ दिन बन्द हुने ★   ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’ ★   प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या, उद्घाटन भएको केही दिनमै बन्द ★   आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा ★   उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

राष्ट्रिय

प्रधानन्यायाधीशद्वारा १२ वटा इजलास तोकियो, नियमावलीको अभावमा गोलाप्रथा कायमै

फाइल तस्वीर ।काठमाडौं – कानून व्यवसायीहरु आन्दोलनको आन्दोलनको परवाह नगरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आज १२ वटा इजलास तोक्नु भएको छ । सर्वोच्च अदालतमा सोमबारका लागि १२ वटा इजलास तोकिएको छ । आज तोकिएका इजलासमध्ये ...

सुनको मूल्य उकालो लाग्दै

काठमाडौं– मङ्सिर महिना लागेसँगै सुनको भाउ बढ्न थालेको छ । बिवाहको समयमा सुनको मूल्य आकाशिंदा ग्राहकहरु मर्कामा परेको गुनासो गर्दै आएका छन् । आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ ...

माओवादी केन्द्रका अध्यक्षद्वारा एमाले प्रतिक्रान्तिकारी भएको जिकिर

फाइल तस्वीर ।चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेलाई प्रतिक्रान्तिकारीको संज्ञा दिनुभएको छ । अध्यक्ष प्रचण्डले आज बिहान सौराहा नजिकै चितवनको टाँडी बजारमा आयोजित अगुवा कार्यकर्ता ...

महाधिवेशनलाई लक्षित गरी एमाले स्थायी कमिटी बैठक आज बस्दै

फाइल तस्वीर । काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराएका छन् । आजको बैठक अर्कोसाता ...

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाविरोधी आन्दोलनको स्वरुप परिवर्तन

फाइल तस्बिरकाठमाडौं – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी गर्दै आएको आन्दोलनको स्वरुप आज देखि परिवर्तन गर्ने भएको छ । यसअघि राजीनामा मागको मुद्दालाई प्रमुख बनाएको बारले आज भने आफ्नो आन्दोलमा ...

थ्री स्टारको शानदार आगमन च्यासल यूथ क्लब ३–० गोलले पराजित

दशरथ रंगशाला, फाइल तस्वीर । काठमाडौं– तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ‘ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा थ्री स्टारले च्यासल ...

सङ्कटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, थ्रि स्टार र च्यासलबीचको खेल जारी

फाइल तस्वीर । काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । त्रिपुरेश्वस्थित दशरथ रङ्कशालामा भएको खेलमा सङ्कटा क्लबले सुरुवाती ...

कोरोना भाइरसबाट २४२ जना नयाँ सङक्रमित थपिंदा, ४ सय ४४ जना निको भए

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज पछिल्लो चौबीस घण्टामा थप २ सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । आज ४ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट र २ हजार ...

एमालेले आफुलाई सिध्याउन चितवनमा महाधिवेशन राखेको अध्यक्ष प्रचण्डको दावी

फाइल तस्वीर ।काठमाडौं – एमालेको आसन्न १० औं महाधिवेशन चितवनमा गरेर आफुलाई सिध्याउन खोजेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनु भएको छ । प्रदेश नम्बर २ अन्तगर्त रौतहटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ...

जलवायु परिवर्तनको सङ्कटको धक्का हामीलाई पनि लागेको छ : राष्ट्रपति

फाइल तस्वीरकाठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटप्रति चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै जलवायु परिवर्तनका कारण आज विश्व नै सङ्कटतर्फ धकेलिएको भन्दै चिन्ता ...