०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री देउवा ★   सगरमाथा संवाद सुरु ★   कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने ★   माओवादी केन्द्रले आजदेखि मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्दै ★   बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै ★   चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन ★   सगरमाथा संवाद: जलवायु सङ्कटको न्याय खोजिदैँ ★   सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने ★   कुलेखानी–कलङ्की–हुमाने सडक १९ दिन बन्द हुने ★   ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’ ★   प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या, उद्घाटन भएको केही दिनमै बन्द ★   आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा ★   उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी ★   आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी बनाउन सांसदहरु माग ★   काङ्ग्रेस सांसद बस्नेत निलम्बित ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ

राष्ट्रिय

सर्वोच्चमा नौ इजलास तोकिए, सबै किसिमका मुद्दा पेसीमा चढे

फाइल तस्वीर । काठमाडौं – कानून व्यवसायीहरुको आन्दोलनको कुनै पर्वाह नगरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आज नौ वटा इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आज बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो ...

सर्वोच्चको विवाद यथावत, न्यायको खोजिमा हिंडेकाहरु मर्कामा, न्यायाधीशहरु काममा फर्किए

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराद्वारा गरिएका केही विवादास्पद आदेश र फौसलाहरु अध्ययन हुने भएको छ । प्रधानन्यायाधीश राणा विरुद्ध कार्तिक ७ गतेदेखि आन्दोलनमा उत्रिएका कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरा ...

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, भ्रमणको मुख्य उद्देश्य एमसीसी परियोजना

काठमाडौं– दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदैछन् । उनी माल्दिभ्सको भ्रमण सकेर बुधबार साँझ काठमाडौंं आइपुग्ने छन् । उनी माल्दिभ्सको भ्रमण सकेर मालेबाट काठमाडौँ आउन लागेका हुन् । ...

‘भ्रष्टाचारी र बिचौलियाको नाइकेसँग अब कुनै वार्ता हुँदैन’: शाक्य

काठमाडौं– ‘भ्रष्टाचारी र बिचौलियाको नाइकेसँग अब कुनै किसिमको वार्ता हुँदैन’ भन्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशसँग अब कुनै वार्ता नहुने बताएका छन् । सर्वाेच्च अदालत परिसरमा आज सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै ...

पेसी तोक्दै प्रधानन्यायाधीश, इजलास बहिस्कार गर्दै न्यायाधीश, आन्दोलनमा कानून व्यवसायी

काठमाडौं – न्यायाधीश र कानून व्यवसायीहरुले इजलास बहिस्कार गरिरहँदा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । दश वटा इजलासमा पेसी तोकेका राणाले आफ्ना लागि भने ...

प्रधानन्यायाधीशद्वारा नेपाल बारलाई वार्तामा आउन आग्रह

फाइल तस्वीर । काठमाडौं – ‘बार र बेञ्च न्यायको एकै रथका दुई पाङ्ग्रा’ भएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफु विरुद्ध आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुलाई संवादमा आउन विज्ञप्तीमार्फत् आग्रह गरेका छन् । प्रधानन्यायाधीश राणाले आज विज्ञप्ती ...

सर्वोच्च परिसरमा तनाव, कानुन व्यवसायीको आन्दोलनमा भिजिलान्त परिचालित

काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्धको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन र कानुन व्यवसायीहरुको विरोध गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले ...

प्रधानन्यायाधीश राणाको भूमिकालाई मान्यता दिएर अब यो आन्दोलनलाई तुहाउन दिन्नौं : अध्यक्ष शाक्य

पूर्णमान शाक्य, फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको आन्दोलन ‘ब्याक गियर नभएको आन्दोलन’ भएको बताए छन् । सर्वोच्च बारका अध्यक्ष समेत रहेको वरिष्ठ अधिवक्ता ...

प्रधानन्यायाधीश विरुद्धको आन्दोलनले नयाँ मोड लिंदै, सर्वोच्चका न्यायाधीशहरु इजलासमा उपस्थित नहुने

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरुले नेपाल बार एसोसिएसन बहसका लागि इजलासमा नआएसम्म इजलासमा नजाने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आएका सर्वाेच्च अदालतका १९ जना न्यायाधीशले नेपाल बार बेञ्चमा आएर बहस नगरेसम्म इजलासमा ...

बाह्र वर्षदेखि माथिका उमेर समूहलाई कार्तिक २८ गतेदेखि फाइजर खोप लगाउने

काठमाडौं– सरकारले २८ गते आइतबारबाट १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीहरुलाई लक्षित गर्दै कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत फाइजर खोप लगाउन लागिएको हो । अमेरिकाले दिएको १ लाख डोज ...