०८ मङि्सर २०७८, बुधबार
तनहुँ – जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियमविपरीत सवारीसाधन ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ । आज बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै ...
०८ मङि्सर २०७८, बुधबार
हेलम्बु – हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र नभएको तर्क गर्नुभएको छ । हिजो मङ्गलबार नेपाल राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकको अर्थतन्त्र व्यवस्थापनमा बैंकहरुको महत्त्वपूर्ण भूमिका ...
०८ मङि्सर २०७८, बुधबार
दाङ – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । गएराति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसको टिनमा कसैले ढुँगा हानेपछि सिर्जना भएको तनाव ...
०८ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर ।काठमाडौं– सहरी विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत हुने कामको अध्ययन गर्न सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । उपभोक्ता समितिमार्फत हुने कामका विषयमा टीकाटिप्पणी बढ्न थालेपछि सहरी विकास मन्त्रालयले अध्ययन गर्न कार्यदल गठन गरेको ...
०७ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । आज मङ्गलबार विद्यालय शिक्षाको समग्र सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै उहाँले उक्त कुरा बताउनुभएको ...
०७ मङि्सर २०७८, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध एक महिनादेखि आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनको आन्दोलनमा मानव अधिकारकर्मीले प्रहरी हस्तक्षेपको विरोध गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना ...
०७ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज सुनको मूल्य एकै दिन १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको ...
०७ मङि्सर २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं– नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बन्ने हुनुभएको छ । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका पूर्वसभामुख नेम्वाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको ...