०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’ ★   जापानले नेपाललाई अनुदान उपलब्ध गराउने ★   राष्ट्रियसभाका अध्यक्षसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता ★   रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश ★   आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिन सांसदहरु सरकारको ध्यानाकर्षण ★   सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च ★   विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट ★   वनमन्त्री ठकुरी र भारतका वनमन्त्री यादवबीच भेटवार्ता ★   सगरमाथा संवाद : दिगो हिमाली अर्थतन्त्र निर्माणको सशक्त माध्यम बन्नसक्छः प्रा. डा. राई ★   अमेरिकाको टेक्सास राज्य संसदबाट ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित ★   फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो आयोग ★   शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको भूमिका महत्वपूर्ण ★   हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री देउवा ★   सगरमाथा संवाद सुरु ★   कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने ★   माओवादी केन्द्रले आजदेखि मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्दै ★   बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै ★   चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

राष्ट्रिय

अनियमितता रोक्ने मुख्य जिम्मेवारी कार्यालय प्रमुखको होः प्रमुख आयुक्त राई

सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उहाँले मन्त्रालयमा सचिव ...

एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको ...

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज मध्यान्ह हुँदै

चितवन – नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको ...

एक सय रुपैयाँले घट्यो छापावाला सुनको मूल्य

काठमाडौं – साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले ओरालो लागेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार ...

एमालेको महाधिवेशनको सुरक्षा व्यवस्था नेपाल प्रहरीका एसपीको कमाण्डमा

चितवन – नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं राष्ट्रिय महाधिवेशन भोलिदेखि तीनदिनसम्म चितवनमा सुरु हुँदैछ । महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ । एमालेले महाधिवेशनको उद्घाटनका दिन पाँच लाखौँ जनता ...

बोर्डमा अध्यक्ष नहुँदा रोकियो आइपीओ, छैन नियुक्तिको सुरसार

काठमाडौं – नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुँदा दर्जनौं कम्पनीको शेयर, डिबेञ्चर र म्युचुअल फण्ड निष्काशन गर्ने काम ठप्प भएको छ । धितोपत्र बोर्डमा विभिन्न २४ कम्पनीका ५ करोड ९३ लाख ५६ हजार कित्ता आइपीओ ...

कागती पानी स्वास्थ्यका लागि निकै लाभदायक

काठमाडौं – कागती भिटामिन सीको स्रोत हो भने पानी हाम्रो जीवन हो । जब दुवै बस्तु हामीले मिलाएर सेवन गर्छौं भने नसोचेको फाइदा हामीले लिन सक्नेछौं । यसका फाइदाहरु के कस्ता छन् भन्नेबारे प्रकाश पार्नेछौं ...

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबैको सहयोग आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उहाँले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, ...

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख सापकोटा स्पेन प्रस्थान

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गर्नुभएको छ । सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय ...

नेपाल युरोपेली सङ्घद्वारा जलवायु अनुकूलन कार्यका लागि ३१ अर्ब ९२ करोड सहयोग

काठमाडौं – नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल युरोपेली सङ्घ संयुक्त आयोगको १३ औँ बैठक सम्पन्न भएको छ । बुधबार ...