०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम सुरु ★   एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी ★   बैतडीमा रेबिजविरुद्ध खोप अभाव ★   नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल ★   महिलालाई सीप विकासमा जोड दिँदै स्थानीय तह ★   आजका लागि विदेशी मुद्राको विनिमयदर ★   स्थानीय आफैँले बनाउन थाले खोलामा पुल ★   ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो ★   प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   बुल्दीखोलामा पुल निर्माण ★   आजको मौसमः पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

राष्ट्रिय

काङ्ग्रेस महाधिवेशनः गण्डकीमा शर्मा र कर्णालीमा शाही निर्वाचित

काठमाडौं – नेपाली काङ्ग्रेस गण्डकीको सभापतिमा शुक्रराज शर्मा र कर्णालीको सभापतिमा ललितजंग शाही निर्वाचित हुनु भएको छ । गण्डकीका शर्मा सस्थापन ईतर समूहबाट उम्मेदबार बन्नु भएको थियो भने कर्णालीका शाही सस्थापन समूहबाट उम्मेदबार बन्नु भएको ...

राप्रपा महाधिवेशनः पदाधिकारीमा को–को भए विजयी ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व राजेन्द्र लिङदेनले लिने हुनुभएको छ । उहाँ कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यद्यपि, पदाधिकारीमा भने अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ ...

आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै, वनमन्त्रीद्वारा उद्घाटन गरिने

काठमाडौं – आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत ...

राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, राजाको भलो होस् : थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले उक्त आरोप लगाउनुभएको हो । उहाँले ...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन भारी मतले विजयी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आज आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २ सय २७ मतले हराउँदै लिङ्देन विजयी हुनुभएको हो । ...

पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना सङ्क्रमण, पाँच जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७ सय ९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको ...

दैनिक दुई लाखलाई कोरोना विरुद्ध खोप लगाउने सरकारको तयारी

काठमाडौं – नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको ...

सुकुम्बासी समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उहाँले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा ...

एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोग मात्र हो : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने र एमसीसी अनुमोदन गर्ने बिषय राजनीतिक सहमतिका आधारमा मात्र हुने बताउनु भएको छ । माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दे दाहालले भन्नुभयो ...

मनाङ मर्स्याङ्दीसँग बराबरीमा रोकियो सङ्कटा

काठमाडौं – सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज शनिबार भएको खेलमा सङ्कटाले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ...