०३ जेठ २०७८, सोमबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिस्ट पार्टीहरू बीचको एकता आवश्यक रहेको बताउनु भएको छ । नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिस्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – भन्सार विभागले स्वास्थ्य सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ खटाएको छ । भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम गरेको जानकारी ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – आगामी आर्थिक वर्षको बजेट २०७८/०७९ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार अर्थमन्त्रालयले लेखन ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । बिहान भाइ शौचालय जाँदा ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं– नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजीवि पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासङ्घले कुनै पनि ...
०३ जेठ २०७८, सोमबार
काठमाडौं – दैनिक रुपमा कामको अवधि लामो हुँदा वार्षिक रुपमा सयौँ हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । काम गर्ने समय अवधि र स्वास्थ्यमा पर्ने असरबारे विश्वकै पहिलो बिस्तारित ...