०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ

राष्ट्रिय

प्रचण्ड–नेपालको सहभागीतामा माइतीघरमा धर्ना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघर मण्डलामा भइरहेको धर्नामा सहभागी भएका छन् । ...

कागेश्वरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका –७ अमरसिंह चोकमा मोटरसाइक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ...

रियल म्याड्रिड छाडेर युनाइटेड जाँदै सर्जियो रामोश

सर्जियो रामोश रियल म्याड्रिड छाडेर प्रिमियर लिगमा आउन तयार रहेको बेलायती पत्रिका मिररले दाबी गरेको छ । ...

आन्दोलनरत अनेरास्ववियूको विद्यार्थीहरुद्धारा स्थानीय सरकारलाई ज्ञापनपत्र

संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् । ...

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३ पैसा रहेको छ । ...

रोकिएनन् आपराधिक क्रियाकलापः झरफुकको नाममा हत्या

पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या गरेदेखि विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिट,किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । ...

सुनको मूल्य सामान्य रुपमा उकालो लाग्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा करोबार भइरहेको छ । ...

वितरण योग्य मुनाफामा नबिल बैंक पहिलो स्थानमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको छ । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको हो । ...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कैलालीको घोडाघाडी नगरपालिका –१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ...

प्रिमियर लिगमा म्यानचेष्टर सिटी विजयी

प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटी विजयी भएको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । ...